Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडी: प्रेस चौतारीको स्थापना दिवसमा पीडामा परेकाहरुलाई आर्थिक सहयोग
बैतडी: प्रेस चौतारीको स्थापना दिवसमा पीडामा परेकाहरुलाई आर्थिक सहयोग
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, माघ २२, २०८०

प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा जिल्ला साखा बैतडीले पीडामा परेका व्यक्तिहरुलाई आर्थिक सहयोग गरेको छ । 
१३ बर्ष अघिदेखी जिब्रोको समस्या भोग्दै आएकी डिलाशैनी गाउँपालिका–५की नन्दा भूलको निशुल्क उपचारको व्यवस्था मिलाई २ महिनाका लागि काठ्माण्डौँमा खानबस्न व्यवस्था मिलाएको छ । यसका साथै बैतडीबाट काठ्माण्डौँ पुग्न गाडीभाडा वितरण गरिएको छ । 
१५ बर्षिय किसोरी भूलको जिब्रोमा समस्या आएपछि खानाखान, बोल्न र पठनपाठन गर्न नसक्ने भएकी छन् । उनको परिवारसंग उपचार गराउन खर्च नभएपछि संगठनका अध्यक्ष चन्द्र प्रकाश लोहियाको पहलमा निशुल्क उपचार हुने भएको छ । 
यसैगरी विगत ३० बर्षदेखी ओढारमा बस्दै आएको मेलौली नगरपालिका–३का नरबहादुर चन्दलाई लुगा कपडा तथा सिरक डसनाको व्यवस्था गरिएको छ । संगठनका केन्द्रीय सदस्य लोकेश साउदको पहलमा उनलाई आवश्यक पर्ने लुगा कपडाहरु वितरण गरिएको हो । ६४ बर्षिय चन्द एकल पुरुष भएकाले ढणौन स्थीत ओढारमा बस्दै आएकाछन् ।
स्थापना दिवसकै अवसर पारि प्रेस चौतारी शाखा बैतडीले सिगास गाउँपालिका ३का भुकम्प पीडित रघुबिर सिंह साउदलाई आर्थिक सहयोग गरेको छ । २ महिना अघि भुकम्पले घर भत्काउदाँ उनको खुट्टामा गम्भीर चोट लागेको थियो भने आर्थिक अभावमा उपचार गराउन सकेका थिएनन् । 

raghu saud1707132087.jpg
यसैगरी चौतारीले कपडा बैंक बैतडीलाई सलहरु वितरण गरेको छ । गरिव व्याक्तिहरुलाई निशुल्क रुपमा लुगा कपडा दिदैँ आएको कपडा बैंकलाई सलहरु वितरण गरिएको प्रेस चौतारी शाखा बैतडीले जनाएको छ । स्थापना दिवसको अवसरमा अन्य कार्यक्रम गर्नुभन्दा पत्रकारहरुले रिपोटिङ गर्ने क्रममा भेटिएको पीडामा परेका व्यक्तिहरुको घाउमा मलम लगाउने कोसिस गरेको जिल्ला अध्यक्ष लोहियाले बताए । जिल्ला शाखाले यसअघिका बर्षहरुमा पनि गाउँठाउँमा आर्थिक अभावका कारण पीडा भोग्दै आएकालाई सहयोग गरेको केन्द्रीय सदस्य लोकेश साउदले बताए ।


प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्