Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • खोड्पेको ट्रमा सेन्टर सञ्चालनको माग गर्दै डा.शर्मासमक्ष ज्ञापनपत्र पेश
खोड्पेको ट्रमा सेन्टर सञ्चालनको माग गर्दै डा.शर्मासमक्ष ज्ञापनपत्र पेश
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, माघ २५, २०८०

बैतडी, 
बैतडीको पाटन नगरपालिका–८मा भौतिक निर्माण सम्पन्न भएको ट्रमा सेन्टर सञ्चालनका लागि आवश्यक व्यवस्थापनको माग गर्दै प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्मासमक्ष ज्ञापनपत्र ज्ञापन पत्र पेश गरिएको छ । 

बिहिबार खोड्पेमा वडा नं ८ को नेपाली कांग्रेस वडा समितिले आयोजना गरेको चियापन कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा. शर्मासमक्ष ट्रमा सेन्टरको लागि आवश्यक सहयोगको माग गर्दै ज्ञापनपत्र पेश गरिएको हो । 

सिद्धेस्वर स्वास्थ्य चौकीसँगै रहेको ट्रमा सेन्टर सञ्चालनको लागि आवश्यक उपकरण र जनसक्ति व्यवस्थापनको माग गर्दै ज्ञापपत्र पेश गरिएको नेपाली कांग्रेस वडा सभापति मोहन सिंह बिष्टले जानकारी दिए । 

No description available.

चियापन तथा ज्ञापनपत्र पेश गरिएको कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्ट, निवर्तमान वडा अध्यक्ष पृथ्बीराज पन्त, नेपाली कांग्रेस महादिवेशन प्रतिनिधि किरन कुमार राई, सिद्धेस्वर स्वास्थ्य चौकीका निमित्त इन्चार्ज जयराज भट्ट, लगायत सरोकारवाला प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

सहभागिहरुले खोडपे क्षेत्र बैतडीसहित दार्चुला र बझाङको जक्सनको रुपमा रहेको उपयुक्त स्थानमा रहेको र यस क्षेत्रमा ट्रमा सन्टर सञ्चालनको लागि सरकारले चासो दिनुपर्नेमा जोड दिएका थिए । 

मुख्यतया सडक दुर्घटना र अन्य दुर्घटनामा परेकाहरुको तत्काल उपचार गर्न सक्ने सुविधा दिन सकिने ट्रमा सेन्टर सञ्चालनमा ल्याउन अपरिहार्य भएको वडा अध्यक्ष हरिश बिष्टले बताए । 
 


प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ०९:०७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्