Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • यसपालि मतदाता पनि उम्मेदवार जस्तै चलाख भैसके
यसपालि मतदाता पनि उम्मेदवार जस्तै चलाख भैसके
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, वैशाख २५, २०७९
Madata Sang vote magdai Umedawar.jpg

बैतडी
आसन्न स्थानियतहको चुनावका लागि उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त रहेकाछन् । उम्मेदवार आफ्ना कार्यकर्ता सहित मतदाताको घरमा पुग्दैछन् । 

गर्मीको समय भएकाले बिहान÷साझँ आफ्नो काममा व्यस्त हुने मतदाता दिउँसोको समयमा प्रायः घरमै भेटिन्छन् । 
मतदातामा विगतका निर्वाचनको जस्तो उत्साह भने खासै देखिदैन् । तरपनि उनिहरु उम्मेदवार संग कुरा गर्न खप्पिस भैसकेकाछन् । कुनैपनी पार्टीको उम्मेदवार भेट्न आउदाँ भोट नदिने कुरा गर्दै गर्दैनन् । बरु कस्लाई के भन्ने पुर्व तयारीका आधारमा कुरा गर्छन् । 

उम्मेदवारका कायकर्ता भने नमुना मतपत्र समेत हातमै बोकेर मतदातालाई भोट हाल्न सिकाउछन् । तर मतदाता भने चुनाव तोकिएकै दिन कस्लाई भोट हाल्ने भन्ने कुराको तय गरिसकेको बताउछन् । 

यसअघि २०७४को निर्वाचनबाट चुनिएका व्यक्ति पुनः उम्मेदवार बनेका ठाउँमा भने भोट हाल्ने÷नहाल्ने बिषयमा मतदातालाई खासै समस्या हुने छ्रन् । 

यसअघि एकदिन वडा र एकदिन पालिकामा केहि कामका लागि पुगेका मतदाताले त्यहाँका जनप्रतिनिधि बारे धारणा बनासकेकाछन् । यसअघिका जनप्रतिनिधिबाट असन्तुष्ट रहेका मतदाता उनिहरुलाई मतदान गर्नुअघि पटक पटक सोच्ने भएकाछन् । 

मतदाताहरु आफ्ना सबै समस्या उम्मेदवारलाई सुनाउछन् । उम्मेदवार कुरा सुन्नु अघि नै आश्वासन दिन्छन् । अझ कमजोर भनिएका उम्मेदवारका आश्वासन बढी शसक्त देखिन्छन् । केहि उम्मेदवार चुनाव जितेको १५ दिन भित्र गाडि पुगाउने आश्वासन दिन्छन् । त्यो ठाउँका मतदाता अर्को उम्मेदवारलाई १०दिनमा सडक पुर्याउ भन्ने माग गर्छन् । विगतमा धोका पाएका मतदाता आफ्ना समस्या समाधान गरिदिने बिषयमा बार्गेनिंग समेत गरिरहेकाछन् । 

एक स्वतन्त्र व्यवसायीले भने ‘मतदाता हामीलाई थाहा छ भन्छन्, उनिहरुलाई के थाहा छ बुझ्न सकिएको छैन् ।’
 
प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  ०९:२६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्