Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सामाजिक अभियान संगै मेयरको यात्रामा नायक
सामाजिक अभियान संगै मेयरको यात्रामा नायक
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, वैशाख २५, २०७९
Jagadish Singh Nayak.jpg

बैतडी
लामो समय देखि सामाजिक अभियानमा आवद्ध भएका जगदीश सिंह नायक बैतडीको मेलौली नगरपालिकामा नगर प्रमुखको दौडमा छन् । 

२०४८ सालमा अनेरास्ववियुको सदस्य हुदैँ राजनितिमा लागेका नायक अहिले नेकपा एमाले बैतडीको जिल्ला कमिटी सदस्य हुन् । भुमिहिन, हलिया, महिला, बालबालिका तथा पिछडिएको वर्गको क्षेत्रमा अभियान सञ्चालन गर्दै आएका नायक २०७७यता मेलौली धार्मिक सेवा समितिको अध्यक्ष समृत हुन् । उनले मेलौली धार्मिक क्षेत्रको गुरु योजना कार्यान्वयनमा पहल गरेकाछन् । 

नायकले २०५६ सालमा मेलौलीमा शौचालयको निर्माण अभियानको अगुवाई गरि ४४ पक्की शौचालय निर्माण गरे । उनले खानेपानी समस्याको दिर्घकालिन व्यवस्थापनका लागि सरोकारवाला निकायमा पहल गर्नुका साथै मेलौलिमा ग्रामिण अर्थ शास्त्रको सर्वेक्षण, तथ्याक संकलन र विश्लेषणमा सहभागी भइ काम गरे । यसैगरी उनले २०५५ सालमा हलियाहरुको तथ्यांक संकलनमा स्वयमसेवक भएर काम गरेको अनुभव छ । नायक जनचेतना आधारभुत विद्यालयको संस्थापक अध्यक्ष हुन् । उनि भुमि समस्या समाधान आयोग बैतडीका विज्ञ सदस्य भएर करिव ५बर्ष काम गरेका व्यक्ति हुन् । केपी ओली नेतृत्वको सरकारले गठन गरेको भुमि आयोग सेर बहादुर देउवा नेतृत्वको सरकार आएसंगै खारेज भएको थियो । अहिले बैतडीमा भुमि आयोगका अध्यक्ष माओवादी नेता धर्मसिंह ऐर छन् । 

नायकले सामाजिक, धार्मीक तथा शैक्षिक क्षेत्रमा खेलेको भुमिका समेत उनका लागी चुनाव जित्ने आधारका रुपमा रहनेछन् । नायक २०७४सालको निर्वाचनमा वर्तमान मेयर कृष्णसिंह नायक संग पराजीत भएका थिए । अहिले उनको भिडन्त नेपाली कांग्रेस जिल्ला सचिव प्रेम बहादुर चन्द र माओवादी नेता भिम बहादुर चन्द संग हुने छ । 

मुख्य एजेण्डा
मेलौली नगरपालिकामा मेयरका उम्मेदवार जगदीशसिंह नायकले युवा स्वरोजगारलाई आफ्नो प्रमुख एजेण्डा बनाएकाछन् । “सम्बृद्ध मेलौली, सुखि मेलौलीबासी” भन्ने नारा सहित चुनावमा होमिएका नायकले मेलौलीमा परिवर्तन र विकास गर्ने लक्ष्य रहेको बताए । उनले भने,‘हामीले प्रतिवद्धता पत्रमा उल्लेख गरेका सबै कुराहरु कार्यान्वयन गर्ने छौँ । खासगरी युवाहरुलाई स्वरोजगार बनाउने मुख्य एजेण्डा हो । हामीसंग रहेका सबै प्रकारका प्राकृतिक श्रोतहरुको पहिचान र प्रयोग गरी सम्भाव्यताका आधारमा आर्थिक उपार्जन गर्ने लक्ष्य छ । यसका लागि युवा जनशक्तिलाई आवद्ध गराई आत्मनिर्भर बनाउनेछौँ । परम्परागत रुपमा चलेका उद्योगहरुलाई आधुनिकिकरण गरि व्यवसायीहरुलाई आत्मनिर्भर बनाउने प्रतिवद्धता गरेका छौँ ।’

नायकले कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, यातायात तथा भौतिक पुर्वाधारहरुको निर्माणलाई पनि आफ्नो मुख्य एजेण्डा बनाएकाछन् । 
 


प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  ११:४२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्