Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीःदुदीलाखान–गाजरी सडक प्रहरी प्रशासनले खोले लगत्तै पुनः बन्द
बैतडीःदुदीलाखान–गाजरी सडक प्रहरी प्रशासनले खोले लगत्तै पुनः बन्द
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, फागुन १९, २०८०

बैतडी,  
बैतडीको सिगास गाउँपालिका १ को दुदीलाखान देखि गाजरी जोड्ने सडक पुनः बन्द गरिएको छ । शनिबार दउँसो प्रहरी प्रशासनले यसअघि बन्द गरिएको सडक खोलेपछि दुदीलाखान–गाजरी–कुर्चीनटा –गर्जे सडक संघर्ष समितिले पुनः सडक बन्द गरेको हो । 
दुदीलाखान आसपासका क्षेत्रमा स्थानीयहरुले सडकमा ढुंगामुडा राखेर सडक पुनः अबरुद्ध पारेका हुन् । प्रशासनले संघर्ष समितिसँग कुनै पनि समन्य नगरी एकलौटी रुपमा सडक खोलेपछि पुनः सडक अबरुद्ध पारेको संघर्ष समितिका संयोजक पवन चन्दले जानकारी दिए । आफुहरुसँग कुनै समन्वय तथा जानकारी नगरी बलजफ्ती रुपमा सडक खोलेकाले पुनः सडक बन्द गरिएको उनले बताए । 
कुर्चीनेटादेखि गर्जे जोड्ने सडक अघि बढाउनुपर्ने माग राख्दै संघर्ष समितिले फागुन ८ गतेदेखि सडक बन्द गर्दै आएको छ । 
जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं प्रहरी निरिक्षक नन्दराज जोशीले प्रहरी प्रशासनले सडक खोलेको तर बन्द भएको बारेमा जानकारी नभएको बताए । 
सडक खोल्नको लागि प्रहरी सशस्त्र प्रहरीको टोली आएको थियो । तर सडक खोल्नको लागि अएको सुरक्षा टोलीले संघर्ष समितिसँग समन्वय गर्नको लागि आह्वान गरेको भएपनि उनिहरुले अटेरी गरेको प्रशासनिक प्रतिनिधीहरुले बताएका छन् । 
तर प्रशासन निकायले सडकमा हानि नोक्सानी हुनेखालले सडक अबरुद्ध नपार्न आग्रह गर्दै आएको छ । 
लामो समयदेखि कुर्चीनेटादेखि गर्जे जोड्ने सडक अघि बढाउनुपर्ने भन्दै संघर्ष गरिदै आएको भएपनि गाउँपालिकाले यस मागप्रति चासो नदिएको संघर्ष समितिको आरोप छ । 
गाउँपालिका अध्यक्ष हरि सिंह धामीले जिल्लास्तरीय अनुगमन समितिलाई अनुगमन गरेर मार्ग प्रसस्त गर्नुपर्ने बताएका छन् । 
 


प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश  आइतबार, फागुन १०, २०८२
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश मंगलबार, माघ २७, २०८२
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्