Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
IDML IDML
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीःदुदीलाखान–गाजरी सडक प्रहरी प्रशासनले खोले लगत्तै पुनः बन्द
बैतडीःदुदीलाखान–गाजरी सडक प्रहरी प्रशासनले खोले लगत्तै पुनः बन्द
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, फागुन १९, २०८०

बैतडी,  
बैतडीको सिगास गाउँपालिका १ को दुदीलाखान देखि गाजरी जोड्ने सडक पुनः बन्द गरिएको छ । शनिबार दउँसो प्रहरी प्रशासनले यसअघि बन्द गरिएको सडक खोलेपछि दुदीलाखान–गाजरी–कुर्चीनटा –गर्जे सडक संघर्ष समितिले पुनः सडक बन्द गरेको हो । 
दुदीलाखान आसपासका क्षेत्रमा स्थानीयहरुले सडकमा ढुंगामुडा राखेर सडक पुनः अबरुद्ध पारेका हुन् । प्रशासनले संघर्ष समितिसँग कुनै पनि समन्य नगरी एकलौटी रुपमा सडक खोलेपछि पुनः सडक अबरुद्ध पारेको संघर्ष समितिका संयोजक पवन चन्दले जानकारी दिए । आफुहरुसँग कुनै समन्वय तथा जानकारी नगरी बलजफ्ती रुपमा सडक खोलेकाले पुनः सडक बन्द गरिएको उनले बताए । 
कुर्चीनेटादेखि गर्जे जोड्ने सडक अघि बढाउनुपर्ने माग राख्दै संघर्ष समितिले फागुन ८ गतेदेखि सडक बन्द गर्दै आएको छ । 
जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं प्रहरी निरिक्षक नन्दराज जोशीले प्रहरी प्रशासनले सडक खोलेको तर बन्द भएको बारेमा जानकारी नभएको बताए । 
सडक खोल्नको लागि प्रहरी सशस्त्र प्रहरीको टोली आएको थियो । तर सडक खोल्नको लागि अएको सुरक्षा टोलीले संघर्ष समितिसँग समन्वय गर्नको लागि आह्वान गरेको भएपनि उनिहरुले अटेरी गरेको प्रशासनिक प्रतिनिधीहरुले बताएका छन् । 
तर प्रशासन निकायले सडकमा हानि नोक्सानी हुनेखालले सडक अबरुद्ध नपार्न आग्रह गर्दै आएको छ । 
लामो समयदेखि कुर्चीनेटादेखि गर्जे जोड्ने सडक अघि बढाउनुपर्ने भन्दै संघर्ष गरिदै आएको भएपनि गाउँपालिकाले यस मागप्रति चासो नदिएको संघर्ष समितिको आरोप छ । 
गाउँपालिका अध्यक्ष हरि सिंह धामीले जिल्लास्तरीय अनुगमन समितिलाई अनुगमन गरेर मार्ग प्रसस्त गर्नुपर्ने बताएका छन् । 


प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १९:३४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत मंगलबार, जेठ २७, २०८२
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन शुक्रबार, जेठ २३, २०८२
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु  शनिबार, जेठ १७, २०८२
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार  शुक्रबार, जेठ १०, २०८२
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी  
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी   बुधबार, जेठ १, २०८२
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै बुधबार, वैशाख २४, २०८२
Khani Bibhag Info Khani Bibhag Info
लोकप्रीय
  • Week
  • Month
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
Nepal Top Nepal Top
NOC NOC
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्