Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा ४ जनार फरार प्रतिबादी पक्राउ
बैतडीमा ४ जनार फरार प्रतिबादी पक्राउ
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, फागुन ३०, २०८०

बैतडीः बैतडीमा कैद सजाय पाएका ४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको सिगास गाउापालिका २ का ३८ वर्षीया राजेन्द्र सिंह धामीलाई मंगलबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । कत्र्यव्य ज्यान मुद्धामा ८ वर्ष ११ महिना कैद सजाय भई फरार रहेका धामीलाई वडा नं २ को गाँजरी बजारबाट पक्राउ गरिएको हो । 
डडेल्धुरामा २०७१ सालमा भएको विहेमा दुलाह र दुलहीपक्षबीच भएको झगडामा एक जनाको मृत्यु भएको थियो । सोही घटनामा उनि संलग्न रहेको बुझिएको छ । यसबारे थप जानकारी आएको छैन । 
यसैगरी बुधबार थप ३ जना पक्राउ परेका छन् । बिस्फोटक पदार्थसम्बन्धित कसुर मुद्धामा एक महिना १९ दिन कैद सजाय सुनाइएका जिल्लाको दशरथचन्द नगरपालिका ६ का ४४ वर्षीय नारायण सिंह ऐरी, सोही ठाउँका ४७ वर्षीय अर्जुन सिंह रावल र भीम सिंह ठगुन्नालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक, नन्दराज जोशीले जानकारी दिए  । 
वि.स. फागुन १३ गते बनभोज मनाउन गएका दशरथचन्द नगरपालिका–१० का ३० वर्षीय जिवन बुढालको दोगडाकेदार गाउँपालिका–४ जाडाबगडस्थित चमेलीया नदी किनारमा मृत फेला परेका थिए । बुधबार पक्राउ परेका तीन जना र बुढालसहित १२ जना चमेलिय नदी किनारमा बनभोज मनाउन थिए । 
बनभोज गएका १२ मध्ये तीन जाना पीकनिकमा सहभागिका लागि खाना बनाउने काममा भएको बुझिएको छ भने एक एक गाडी चालक रहेका थिए । उनिहरुलाई छुटिसकेका थिए । त्यसैगरी मृत्यु प्रकरणमा मुख्य दोषिको आरोप लागेका ७ जनामध्ये जिल्ला अदालत बैतडीले तीन जानालाई वि.स. चैत्र १६ गते बहीबार जनही एक लाख ५० हजार धरौटीमा रिहा भएका थिए । रिहा हुनेमा दिपेन्द्रसिंह ऐरी, पुष्पराज भट्ट र टेकसिंह खत्री रहेका थिए । 
यसैगरी चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको थियो । अदालतले थुनामा पठाउन आदेश दिएका आरोपित मध्ये गजेन्द्रसिंह रावललाई मात्रै थुनामा पठाइएको थियो । फरार रहेका नारायणसिंह ऐरी, अर्जुनसिंह रावल र भीमसिंह गठुन्नालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 
अदालतले घटनामा संलग्न भनिएका नविनसिंह ठगुन्ना र श्यामसिंह ऐरीलाई जनही ५० हजार धरौटीमा रीहा गरिएको थियो, भने मोहन सिंह ठगुन्ना, केशबसिंह बुढाल र भुवनराम लुहारलाई राधारण तारेखमा रिहा गरिएको थियो ।
 


प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्