Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • नव निर्वाचित पदाधिकारीहरु द्धारा पदभार ग्रहण
नव निर्वाचित पदाधिकारीहरु द्धारा पदभार ग्रहण
सीपी लोहिया
सीपी लोहिया बिहीबार, चैत १, २०८०

बैतडी । 
नेकपा (एमाले) बैतडीका नव निर्वाचित अध्यक्ष नरेश कुमार विश्वकर्माले एमालेलाई बैतडेली जनताको प्यारो पार्टी बनाउने आधारमा कामगर्ने बताएकाछन् । बिहिबार जिल्ला पार्टी कार्यालय बैतडीमा पदभार ग्रहण गर्दै उनले आफ्नो कार्यकालमा पार्टीलाई हालको भन्दा थप उचाइमा पु¥याउने आधारमा काम गरेर मिसन ८४ सफल पार्ने दावी गरे । 

सम्बोधनको सुरुवातमा अग्रज तथा स्वर्गिय नेताहरुको स्मरण गर्दै भावुक बनेका अध्यक्ष विकले हालको जिल्ला कमिटीमा सबै उमेरका व्यक्तिहरुको प्रतिनिधित्व रहेकाले पार्टी ३ तरेलीको बन्न पुगेको बताए । उनले पार्टीमा युवा, वयस्क र जेष्ठ उमेरका व्याक्तिहरुको प्रतिनिधित्व रहेको बताए । 

पार्टीका केन्द्रीय कमिटी सदस्य तथा पुर्व सांसद लिलाधर भट्टले भरखरै सम्पन्न अधिवेशनले सबैको प्रतिनिधित्व हुने जिल्ला कमिटी बनाएको बताए । उनले अधिवेशनका क्रममा अध्यक्षका प्रत्यासीको रुपमा रहेका ७जनामध्ये ४जना पदाधिकारी भित्रै अटाउनु अत्यन्त सुखद पक्ष रहेको बताए । उनले भने,“अहिले बनेको जिल्ला कमिटीमा अनुभवी, इमान्दर र क्षमतावान नेताहरु आएकाछन्, नाम र योग्यताले निकै राम्रा छन् तर कामले राम्रो भएको देख्न पाइन्छ की पाइदैन् त्यो हेर्न बाँकी छ । तर पार्टीमा पद ओगटेर काम नगर्ने छुट कसैलाई हुनेछैन् ।”No description available.

बिहिबार भएको पदभार ग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष नरेश विक, उपाध्यक्ष लोकेन्द्र भण्डारी, उपसचीव पार्वती भट्ट सहित सदस्यहरु उपस्थीत थिए । पदभार ग्रहण कार्यक्रममा सचीव हजारी साउद र उपसचीव हर्क धानुक अनुपस्थीत थिए । आगामी बैठकहरुमा सबैलाई अनिवार्य उपस्थीत हुन अध्यक्ष विकले निर्देशन दिएका छन् । उनले तीन बैठकमा सहभागी नहुने व्यक्तिलाई विधान अनुसार पदबाट बर्खास्त गरिने चेतावनी दिए । उनले आफु जति इमान्दर त्यत्तिनै कठोर समेत रहेको बताए । उनले सबै कार्यकर्ताहरुलाई कम्युनिष्ट आचरणमा बस्न निर्देशन दिएकाछन् । 

पार्टीका केन्द्रीय सदस्य भट्टले नवनिर्वाचित कमिटीमा दलित महिला र सबै उमेरका व्यक्तिहरुको अर्थपुर्ण सहभागीता रहेको बताए । नेकपा (एमाले)को नवौँ जिल्ला अधिवेशन मंगलबार पाटनमा सम्पन्न भएको थियो । अधिवेशनले ९०जनाको जिल्ला कमिटी सर्वसम्मत चयन गरेको थियो ।  
No description available.


प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १६:२१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज
संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्