Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • युवाहरु आत्मनिर्भर बन्नुपर्नेमा जोड 
युवाहरु आत्मनिर्भर बन्नुपर्नेमा जोड 
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, चैत २, २०८०

बैतडी । 
नेकपा(एमाले)का केन्द्रीय कमिटी सदस्य तथा प्रदेश सभाका पुर्व सांसद लिलाधर भट्टले युवाहरुले आत्मनिर्भर बन्नका लागि स्वरोजगार बन्नुपर्नेमा जोड दिएकाछन् । बैतडी युवा समाजले आयोजना गरेको दशरथचन्द नगरपालिका स्तरीय नमुना युवा नगरसभा प्रशिक्षण तथा अभ्यास कार्यक्रममा बोल्दै उनले युवाहरुले आफ्नो जिवनमा प्रगती गर्नका लागि आफैले मेहेनत गर्नुपर्ने बताए । 

उनले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा युवावस्थामै मेहेनत गरेका व्यक्तिहरुले मुलुकको नेतृत्व गरिरहेको बताए । उनले आफु स्वंय युवा उमेरमा अत्यन्तै मेहेनत गरेका कारण राजनितिमा यो तह सम्मको सफलता प्राप्त गरेको उदाहरण दिए । आफु १३ बर्षको उमेर देखी भारतमा मजदुरी गर्दै २ बिषयमा स्नातकोत्तर सम्मको अध्ययन पुरा गर्दै राजनितिमा सकृय रहेको बताए । उनले अहिले निजि व्यवसाय सञ्चालन गरिरहदाँ दैनिक कामहरुमा आफै खटिने गरेको सुनाए । 

भट्टले भने, “अहिले युवाहरुमा राजनिति प्रति वितृष्णा त देखिन्छ तर यसरी सुधार हुन्छ भन्ने बिषयमा कम चासो छ, सिस्टमको विकास कसरी गर्ने भन्ने बिषयमा बहस चलाउनुप¥यो, समाज सुधारको खाका आफैले तयार गर्नुपर्छ, राष्ट्रिय÷अन्तराष्ट्रिय स्तरका प्रेक्टिसहरु अध्ययन गर्नुप¥यो, सरकारी ओहदाका व्यक्तिहरुको जिम्मेवारीका बिषयमा समेत ज्ञान छैन्, सिडिओबाट हुने कामका लागि मेयरलाई अनावश्यक दवाव दिने जस्ता कयन प्रवृत्तिहरु छन् यी यस्ता बिषयको जनचेतना अभिवृद्धि गर्नुपर्छ ।”

बैतडी युवा समाजका कार्यक्रमहरुले गाउँठाउँका समस्या र विकृतिहरुको अन्त्य गर्ने आधारले अघि बढ्न निवर्तमान सांसद भट्टको सुझाव छ । उनले युवाहरुले नमुना नगरसभाबाट तयगर्ने योजनामा बालबिवाहको अन्त्य गर्ने तथा सामाजिक कुरितिहरु हटाउने आधारका योजना निर्माण गर्न सुझाव दिए । कार्यक्रमका विशिष्ट अतिथी रहेका जिल्ला युवा समिति बैतडीका अध्यक्ष सुरेश सेरालाले युवाहरुले उद्यमशिलतामा ध्यान दिए आत्मनिर्भर बन्ने कुरामा जोड दिए । उनले युवानिती २०७२ युथ भिजन २०२५ का युवाका आधारस्तम्भ भएको बताए । 

 002-1710510524.jpeg
 

कार्यक्रममा अध्यक्ष समेत रहेका बैतडी युवा समाजका संस्थापक अध्यक्ष खेमराज अवस्थीले समाजिक सञ्जालको बाट सुरुगरिएको जागरण अभियान पछी २बर्ष अघि बैतडी युवा समाज संस्थागत रुपमा स्थापना भएको बताए । उनले यस संस्था मार्फत समस्यामा परेका व्यक्तिको उद्धार हुनुका साथै युवा जागरणको अभियान सुरु गरेको बताए । राष्ट्रिय युवा परिषद र विभिन्न दातृ निकायहरु संग समन्वय गर्दै कार्यक्रमहरु गर्दै आएको उनको भनाई छ । नमुना युवा नगरसभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम तीन दिन सम्म सञ्चालन हुनेछ ।

May be an image of 10 people and people studying


प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १९:३४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्