Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेल
  • Home
  • खेल
  • पाटनमा नगरस्तरीय क्रिकेट प्रतियोगिता चैत २६ गतेदेखी, प्रथम पुरस्कार ३० हजार
पाटनमा नगरस्तरीय क्रिकेट प्रतियोगिता चैत २६ गतेदेखी, प्रथम पुरस्कार ३० हजार
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, चैत ३, २०८०

बैतडीको पाटनमा प्रथम नगरस्तरिय उदयदेव प्रिमियर लिग खुल्ला पुरुष टी–२० क्रिकेट प्रतियोगिता चैत २६ गतेदेखी हुने भएको छ । पाटन भ्याली क्रिकेट क्लबको आयोजनामा  खुल्ला पुरुष टी–२० क्रिकेट प्रतियोगिता हुने भएको हो । 
पाटन भ्याली क्रिकेट क्लबले शनिबार उदयदेव मन्दिर परिषरका पत्रकार सम्मेलनको आयोजना गर्दै पुरुस्कार राशी र खेल आयोजना मिति सार्वजनीक गरेको हो ।
टेनिस बलले खेलाईने प्रतियोगीताको प्रथम पुरुस्कार नगद ३० हजार, द्धित्तिय पुरुस्कार नगद २० हजार ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका अध्यक्ष विकास बिष्टले जानकारी गराए । 
खेलमा क्यान अफ दि सिरिज नगद ५ हजार, वेष्ट व्याट्सम्यान नगद ३ हजार, वेष्ट बलर नगद ३ हजार र इमर्जिङ प्लेयर नगद १ हजार ५ सय पुरुस्कार प्राप्त गर्नेछ । पाटन नगरपालिका भित्रका खेलाडीलाई मात्र सहभागी गराईने प्रतियोगीतामा दर्ता शुल्क ३ हजार ५ सय तोकिएको क्लबका सचिव सन्तोष जोशीले बताए ।
यस प्रतियोगितामा पाटन नगरपालिका भित्रकै क्लब र संघसस्थाले मात्रै सहभागिता जनाउन पाइने छ ।  प्रतियोगीताका लागत ४ लाख ५० हजार अनुमान गरिएको छ । विभिन्न समाजसेवी तथा खेलप्रेमी व्यक्तीहरुबाट १ लाख रकम संकलन भइसकेको आयोजकले जनाएको छ । आर्थिक सहयोगका लागि पाटन नगरपालिका लागयतका सरकारी तथा समाजीक संघसंस्थालाई आग्रह गरिएको जनाएको छ ।
प्रतियोगीताको उद्देश्य उदयदेव मन्दीर पाटन लगायतका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्नु पर्ने रहेको अध्यक्ष विकास बिष्टले बताए । क्लबले तीन दिन होली खेल्ने कार्यक्रम पनि राखेको छ होलीबाट संकलन भएको रकम पनि क्रिकेटमै लगानी गरिने जनाएको छ । यही चैत्र २२ गतेसम्म टिर्ताको समय राखिएको छ । 
पत्रकार सम्मेलनमा जिल्ला खेलकुद समितीका अध्यक्ष चमनकिशोर भण्डारी लगायतका प्रशिक्षक खेलाडीहरुको उपस्थिती रहेको थियो । 
UPPL-1710589821.jpg
 


प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १७:३५
प्रतिक्रिया दिनुहोस्
थप खेल
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश मंगलबार, मंसिर २३, २०८२
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित बिहीबार, मंसिर ११, २०८२
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित शनिबार, मंसिर ६, २०८२
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात सोमबार, कात्तिक ३, २०८२
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित बिहीबार, असोज ३०, २०८२
टी–२० विश्वकप छनोट : सुपर सिक्समा नेपाल र ओमान भिड्दै
टी–२० विश्वकप छनोट : सुपर सिक्समा नेपाल र ओमान भिड्दै बुधबार, असोज २९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्