Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटनमा आजदेखि नगरस्तरीय परीक्षा हुदै, महत्वका साथ हेरिदैछ कक्षा ८ को परीक्षा
पाटनमा आजदेखि नगरस्तरीय परीक्षा हुदै, महत्वका साथ हेरिदैछ कक्षा ८ को परीक्षा
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, चैत ४, २०८०


बैतडी, 
बैतडीको पाटन नगरपालिकामा भोलीदेखि नगरस्तरीय परीक्षा हुन गइरहेका छ । कक्षा १ देखि ९ सम्मको परीक्षा नगरपालिकाका ६३ वटै विद्यालयमा सुरु हुदैछ । सबै विद्यालयमासँगै परीक्षा हुने भएपनि यसवर्ष कक्षा ८ को नगरस्तरीय परीक्षालाई चासोका साथ हेरिएको छ ।
विश्वसनीय, पारदर्शी, परीक्षालाई थप प्रभावकारी बनाउने उदेश्यले कक्षा ८ को परीक्षमा कडाइ गरिएको हो । नगरस्तरीय शिक्षा समितिले कक्षा ८ को परीक्षाको लागि एक वडाको एक केन्द्र तोकेको छ । सोही निर्णय अनुसार अनुसार वडा शिक्षा समितिले सम्बन्धित विद्यालयका प्रद्यानाध्यापकहरुसँगको बैठकबाट परीक्षा केन्द्र तोकेको थियो । ती परीक्षा केन्द्रमा कक्षा ८ को परीक्षा हुने छ । 

कक्षा ८ का ६७० परीक्षर्थीक  सहभागि हुदैछन् ।
शिक्षामा एकरुपता ल्याउनको लागि नगरपालिकाले यो अभियानको थालनी गरेको र सोही अनुसार वडाहरुमा पनि परीक्षाको तयारी पुरा भएको वडा नं ८ का वडा अध्यक्ष एवं नगरपालिकाका सामाजिक विकास समिति संयोजक हरिश बिष्टले जानकारी दिए । केन्द्राध्यक्ष नियुक्त गरी प्रश्नपत्र र उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रमा पु¥याइसकिएको संयोजक बिष्टले बताए । 
कक्षा ८ को परीक्षा वडामा भइसकेपछि डी–कोडीङगरी नगरपालिमै उत्तरपुस्तिक परीक्षण गरिने नगरपालिकाका निमित्त शिक्षा साखा प्रमुख बिर्खराज भट्टले जानकारी दिए । ३५ नम्बर नल्याउने परीक्षार्थीको काक्षाउन्नती नहुने पनि उनले बताए । प्रत्येक विषयमा ३५ अंक ल्याउनै पर्ने उनको भनाइ छ । 

यस वर्ष विद्यार्थी, शिक्षक र अभिभावकका लागि कक्षा ८ को परीक्षा निकै चासो र चिन्ताको बिषय बनेको छ । नगरपालिकाको शिक्षा समितिले एक वडाको एक मात्रै परीक्षा केन्द्र तोक्ने निर्णय गरी कार्यान्वयनमा लैजादै गर्दा शिक्षामा सरोकार राख्ने प्रतिनिधिहरुले यस विषयमा फरक मत राखेका थिए । तर नगरपालिकाले भने झट्ट हेर्दा केही कठोर निर्णय गरेजस्तो लागेपनि शैक्षिक गुणस्तर अभिवृद्धी र मापनमा एकरुपता ल्याउने दाबी गर्दै निर्णय कार्यान्वयन गरिरहेको छ । 
आइबारबाट हुने परीक्षा शान्त र मर्यादित ढंगले संचालन गर्न सबै निकाय प्रतिबद्ध रहेको समेत नगरपालिकाले जनाएको छ । 

वडा शिक्षा समिति र नगर शिक्षा समितिले परीक्षको क्रममा बेलाबेला अनुमन गर्ने पनि जनाइएको छ । यसैगरी पाटन नगरपालिका–८ मा कक्षा ५ को परीक्षा वडास्तरीय हुन गइरहेको छ । शैक्षिक गुणस्तर मापन र एकरुपताको लागि भन्दै वडास्तरीय परीक्षा सुरु हुन गइरहेको छ । वडामा रहेका कक्षा ५ सम्मको परीक्षा आइतबार बिहान ११ बजेदेखि सुरु हुने छन् । वडास्तरीय परीक्षा समिति गठन गरिएको थियो । वडास्तरीय परीक्षाका उत्तरपुस्तिका वडामै चेकजाँच गरिने वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए ।


प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ०७:०६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्