Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • जातीय विभेद उन्मुलन दिवस मनाइयो ।
जातीय विभेद उन्मुलन दिवस मनाइयो ।
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, चैत ८, २०८०

बैतडी,
हरेक बर्ष मनाइदैँ आएको जातीय विभेद उन्मुलन दिवस बैतडीमा यसबर्ष समेत मनाइएको छ । जिल्ला स्थीत अािधारकर्मी, नागरिकसमाजका अगुवा तथा केहि राजनितिक दलमा प्रतिनिधिहरुले ५९औँ जातीय विभेद उन्मुलन दिवस मनाएका हुन् । यसै सन्दर्भमा नेकपा(एमाले) बैतडीले एक शुभकामना सन्देश जारी गरेको छ । पार्टी अध्यक्ष नरेश कुमार विश्वकर्माले जारी गरेको शुभकामना सन्देश यस प्रकार रहेको छ । 
शुभकामना
आज २१ मार्च अर्थात ५९औँ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस । यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । कानुनि रुपमा अन्त्य भइसकेको मानव सभ्यताको कलंक जातिय विभेद र रंगभेद तथा छुवाछुतको अमानवीय प्रथालाई समाजिक रुपमा समुल अन्त्य गर्नका लागि आ–आफ्नो ठाउँबाट सक्रिय रहन म सबैमा हार्दिक आह्वान गर्दछु । रंगभेद लगायत विभिन्न अमानवीय प्रथा विरुद्ध आन्दोलनमा ज्यान गुमाउने सबैप्रति श्रद्धासुमन अर्पण गर्दछु । 

सन् १९६० आजैका दिन दक्षिण अफ्रिकामा जायीय विभेद र रंगभेदका विरुद्ध सान्तीपुर्ण ¥यालीमा उत्रिएका दर्जनौँ निहत्या नागरिकहरुले मृत्युवरण गरेका थिए । यसैदिनको सन्दर्भ पारेर संयुक्त राष्ट्रसंघले सन् १९६५मा जातीय विभेद उन्मुलन सम्वन्धी महासन्धी पारित ग¥यो । यसै दिन देखि विश्वव्यापी रुपमा जाती तथा रंगभेद उन्मुलन दिवस मनाउने प्रचलन सुरु भयो । नेपालले महासन्धीलाई सन् १९७१मा अनुमोदन गरेका थियो । नेकपा (एमाले) जातजाती, वर्ग, वर्ण, लिंग, धर्म, संस्कृति लगायतका आधारमा गरिने विभेद र शोषणको विरुद्ध लड्दै आएको पार्टी हो । हामिले मानव अधिकार र समाजिक न्यायलाई आफ्नो सैद्धान्तीक निष्ठाका रुपमा आत्मसाथ गरेका छौँ । 

कानुनि रुपमा वर्जित भएपनि छुवाछुत जस्तो अमानवीय प्रथा पुर्ण रुपमा अन्त्य हुन सकेको छैन् । त्यसलाई तोड्न समाजका सबै तप्काबाट जागरण अभियान चलाउन अवश्यक छ । नेकपा(एमाले)को अगुवाईमा निर्माण भएको नेपालको संविधान २०७२को प्रस्तावनामा सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गर्ने कुरा उल्लेख छ । नेकपा(एमाले)को सरकारले छुवाछुत पीडित र प्रताडितहरुको आर्थिक सवलिकरण र सामाजिक मर्यादाका लागि नितिगत सुधारमा नेतृत्वदायी भुमिका खेलेको छ । आवास विहिन दलित र भुमिहिनका लागि आवास र भुमिको व्यवस्था गर्ने काम नेकपा(एमाले)को सरकारले अघि बढाएको थियो । समृद्ध नेपाल सुखि नेपालीको राष्ट्रीय आकांक्षा पुरागर्न जातीय आधारमा हुने सबै प्रकारका विभेद, कुरिति अन्धविश्वास, अपराध, बहिस्करण वञ्चितिकरण र हिंसालाई अन्त्य गर्नुपर्दछ । नेकपा(एमाले)लाई सवल बनाई राष्ट्रको यस आकांक्षा पुरागर्न सबैको साथ रहने छ भन्ने हाम्रो विश्वाश छ । 

अन्त्यमा ५९औँ अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा पुनः सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । 

...........
अध्यक्ष 
नरेश कुमार विश्वकर्मा

आजै दशरथचन्द नगरपालिका बैतडीको नगर अधिवेशन सम्पन्न भएको पार्टी अध्यक्ष विश्वकर्माले बताए । मनोज बोहराको अध्यक्षतामा नगर कमिटी गठन गरिएको छ । 


प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  २१:४२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्