Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेल
  • Home
  • खेल
  • पाटनः उदयदेव प्रिमियर लिगको तयारी चल्दै, २४गतेसम्म टिम दर्ता गर्नुपर्ने
पाटनः उदयदेव प्रिमियर लिगको तयारी चल्दै, २४गतेसम्म टिम दर्ता गर्नुपर्ने
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, चैत १८, २०८०

बैतडी, 
बैतडीको पाटन नगरपालिका–६मा सुरु हुन गइरहेको नगरस्तरीय खुल्ला पुरुष टी–२०क्रिकेट प्रतियोगिताको आन्तरिक तयारी भइरहेको छ । चैत्र २६ गतेदेखि सुरु हुन गइरहेको प्रथम पाटन नगरस्तीय उदयदेव प्रिमियर लिग (सिजन–१)को व्यवस्थापकीय तयारी तिब्र पारिएको आयाजक एवं पाटन भ्याली क्रिकेट क्लबका सचिव सन्तोश जोशीले जानकारी दिए ।  
आइतबार पाटन भ्याली क्रिकेट क्लबका उपाध्यक्ष मुकेश कुमार ऐरको अध्यक्षतामा बसेको बैठकले केही निर्णय पनि गरेको छ । टिम दर्ताको समय दुई दिन थप गरी २४ गतेसम्म दर्ता गरिसक्नु पर्ने निर्णय गरिएको छ । 
नगरपालिकामा रहेको क्लबहरुको आग्रहमा टिम दर्ताको समय थप गरिएको क्लबले स्पष्ट पारेको छ । 
पाटन नगरपालिकाभित्र रहेका क्लब, संस्था, समुह वा समितिले मात्रै प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् । नगरपालिका भित्रको क्रिकेटको विकास गरी दक्ष खेलाडी उत्पादन गर्ने उदेश्यका साथ नगरस्तरीय क्रिकेट प्रतियोगिताको आयोजना गरिन लागिएको क्लवका सचिव जोशीले बताए । 
नगरक्षेत्रका धार्मीक क्षेत्रको पर्यटन प्रवर्धनको पनि अपेक्षा गरिएको छ । सोही अनुरुप यस प्रतियोगिताको नाम समेत जिल्लाकै प्रशिद्ध उदयदेव मन्दिरको नामबाट “उदयदेव प्रिमियर लिग” नामाकरण गरिएको क्लबले यसअघि नै बताएको थियो ।  
प्रतियोगीताको प्रथम पुरुस्कार नगद ३० हजार, द्धित्तिय पुरुस्कार नगद २० हजार ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 
खेलमा म्यान अफ दि सिरिज नगद ५ हजार, वेष्ट व्याट्सम्यान नगद ३ हजार, वेष्ट बलर नगद ३ हजार र इमर्जिङ प्लेयर नगद १ हजार ५ सय पुरुस्कार प्राप्त गर्नेछन् । 
पाटन नगरपालिका भित्रका खेलाडीलाई मात्र सहभागी गराईने प्रतियोगीतामा दर्ता शुल्क ३ हजार ५ सय तोकिएको छ । 


प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १९:१९
प्रतिक्रिया दिनुहोस्
थप खेल
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक बुधबार, पुस २३, २०८२
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश मंगलबार, मंसिर २३, २०८२
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित बिहीबार, मंसिर ११, २०८२
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित शनिबार, मंसिर ६, २०८२
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात सोमबार, कात्तिक ३, २०८२
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित बिहीबार, असोज ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्