Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटनमा विभेदपूर्ण लिङ्ग छनौट अन्त्यका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया 
पाटनमा विभेदपूर्ण लिङ्ग छनौट अन्त्यका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया 
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, चैत १९, २०८०

बैतडीको पाटन नगरपालिकाले विभेदपूर्ण लिङ्ग छनौट अन्त्यका लागि सरोकारवाला प्रतिनिधिहरुसङ्ग अभिमुखिकरण कार्यक्रम संचालन गरिरहेको छ । वडास्तरमै सरोकारबाला प्रतिनिधिहरुलाई अभिमुखिकरण कार्यक्रम गरिरहेको हो । 
सोमबार पाटन नगरपालिकाको वडा नं ८ मा विभेदपूर्ण लिङ्ग छनौट अन्त्यका लागि सरोकारवाला प्रतिनिधिहरुसङ्ग अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेविका, शिक्षक, धामी पुजारी, किसोरकिसोरी लगायत सरोकारवाला प्रतिनिधिहरुसङ्ग अभिमुखिकरण कार्यक्रम गरिएको हो । 

जिल्लाको पाटन नगरपालिकामा लैङ्गिक अनुपातमा भिन्नता बढ्दै गएकाले छोरा र छोरीको समान पहुच गराउने  उदेश्यकासाथ कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । ्

पाटन नगरपालिकामा एक सय छोरी जन्मदा १४१ छोरा जन्मने गरेको तथ्यांकले देखाएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदन सिंह महराले जानकारी दिए । नगरपालिकामा छोरीको तुलनामा छोराको जन्म अनुपात निकै बढ्दो अवस्थामा रहेको र भविष्यमा समस्या निम्तिने चुनौती रहेकाले अभिमुखिकरण कार्यक्रम संचालन गरिन लागिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।  स्वास्थ्य शाखा प्रमुख महराले छोरा र छोरी समान हुन भन्ने भावनाको विकास गर्नुपर्ने आवश्यकता औल्याए ।  

छोरीको समान पहुँचको लागि पालिकास्तरमा सचेतनाका कार्यक्रम संचालन गरिरहेको सयुक्त रास्ट्रसंघीय जनसंख्या कोषका जिल्ला सयोजक खगेन्द्र भट्टले बताए । कार्यक्रमका सभाध्यक्ष समेत रहनुभएका वडा न ८ का वडा अध्यक्ष हरिश बिष्टले वडास्तरमा बनेको कार्ययोजनालाई कार्य्वान्वयन गर्नमा सबैबाट सहयोगको अपेक्षा राखे । विभेदपूर्ण लिङ्ग छनौट अन्त्यका लागि वडास्तरमा हुने सहयोग सदैब रहने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रमका सहभागिहरुले पनि गाउँमा सचेतना जगाउने काम गर्नमा सहयोगको समेत अपेक्षा गरे । 
लिङ्ग पहिचान गरी गर्भपतन गराएमा २ वर्षसम्म कैद र १० हजार जरिवाना देखि ६ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना कैद सजाय कानुनी व्यवस्था गरिएको छ । यसैगरी कार्यक्रमका सहभागीले लिङ्ग छनौट अन्त्यका लागि आफ्नो क्षेत्रबाट पहल गर्ने बताएका थिए । कार्यक्रमका सहभागी शिक्षकहरुले विभेदपूर्ण लिङ्ग छनौट अन्त्यका लागि विधालयस्तरमा हुने कार्यक्रममा सचेतनाका कार्यक्रम संचालन गर्ने प्रतिवद्दता जनाएका थिए । 
वडास्तरको हानिकारक प्रचलन न्यूनीकरणका लागि वडा अध्यक्ष हरिश बिष्टको सयोजकत्वमा वडास्तरीय समन्वय समिती गठन गरिएको छ ।
 


प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्