Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • १७ बर्षिय किसोरीको बलात्कार गरि हत्या गरेको आरोपमा काका पक्राउ
१७ बर्षिय किसोरीको बलात्कार गरि हत्या गरेको आरोपमा काका पक्राउ
सीपी लोहिया
सीपी लोहिया मंगलबार, वैशाख ४, २०८१

बैतडी । 
बैतडीकी १७ बर्षीय किसोरी रेखा भट्टको बलात्कार पछि हत्या गरेको आरोपमा ३० बर्षीय युवक पक्राउ परेकाछन् । पक्राउ पर्नेमा मृतककै काका नातापर्ने पुर्चौडी नगरपालिका–४का युवक पक्राउ परेका हुन् । 

गत चैत्र २६ गते देखी घरबाट हराएकी किसोरी ३ दिनपछी जंगलमा मृत फेला परेकी थिइन् । घटनाको सुक्ष्म रुपले अनुसन्धान गरिरहेको प्रहरीले बलात्कारपछि हत्या भएको पुष्टी गर्दै अभियुक्त मृतकका काकालाई पक्राउ गरि मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । 

उनकै काकाले किसोरीलाई पटक–पटक जवरजस्ती करणी गरि गर्भवती बनाएको प्रहरीको भनाई छ । 

मृतक बालिकाको पेटमा १८ हप्ताको गर्भ रहेको पोष्टमार्टम रिपोर्टले देखाएको छ । अभियुक्त युवकको घरमा ३ओटा श्रीमती समेत रहेको बुझिएको छ । 

अभियुक्त माथी जिल्ला अदालतबाट १० दिनको म्याद थपगरि अनुसन्धान अगाडी बढाउने बैतडीका डिएसपी दिपक गिरीले बताए । 

उनले भने,“२६ गते बिवाहित किसोरी हराएको खबर प्राप्त भएलगत्तै खोजी गरेका थियौँ, २८ गते रानीवनमा किसोरीको शव भेटियो, शवको अवस्था हेर्दा टाउकोमा गम्भीर चोट देखियो भने पेट ठुलो देखियो, घटना संकास्पद लागेपछि अनुसन्धान ग¥यौँ र अन्ततः काकाले नै हत्या गरि शव फालेको पत्ता लागेको हो ।”

अभियुक्तले आफैले हत्या गरेको भनी स्वीकार गरिसकेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक सरोज कुमार ठकुराठीले बताए । घटना स्थलमा पुग्न जिल्ला सदरमुकामबाट २दिन समय लाग्ने भएकाले पहिलो पटक १० दिनको म्याद थप गरि अनुसन्धान गरिने उनले बताए । 

मृतक बालिकाको गत बर्ष बिवाह भएको भएपनि उनका पती रोजगारीको सिल्सीलामा भारत रहेकाछन् । घटनापछि उनि घर आएकाछन् । 

balika-1713250288.jpg


प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश  आइतबार, फागुन १०, २०८२
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश मंगलबार, माघ २७, २०८२
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्