Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
IDML IDML
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेल
  • Home
  • खेल
  • आईसीसी वरीयतामा दीपेन्द्रको छलाङ, म्यासवेल र स्यान्टरलाई पनि उछिने
आईसीसी वरीयतामा दीपेन्द्रको छलाङ, म्यासवेल र स्यान्टरलाई पनि उछिने
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, वैशाख ५, २०८१

आईसीसीको पुरुष टी–२० अलराउन्डरको वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरीले ठुलो फड्को मार्न सफल भएका छन् । पछिल्लो समय टी–२० खेलहरूमा उत्कृष्ट प्रदर्शन गरिरहेका ऐरी १४ स्थानमाथि उक्लिन सफल भएका हुन् ।

नयाँ वरीयता अनुसार ऐरी ११ औँ स्थानमा उक्लिएका छन् । १ सय ४५ रेटिङसहित उनले अस्ट्रेलियाका मिचेल मार्स, जेसन होल्डर, न्युजिल्याण्डका मिचेल स्यान्टनर, अस्ट्रेलियाकै बिग स्वका नामले परिचित ग्लेन म्याक्सवेलजस्ता खेलाडीहरूलाई उछिन्न सफल भएका हुन् ।

आईसीसीको टी–२० पुरुष अलराउन्डरको वरीयताको शीर्ष स्थानमा बंगलादेशका शाकिब अल हसन रहेका छन् । दोस्रो स्थानमा वानिन्दु हसरंगा,  तथा तेस्रो स्थानमा अफगानिस्तानका मोहम्मद नाबी रहेका छन् । 

त्यसपछि क्रमशः दक्षिण अफ्रिकाका ऐडेन मार्क्रम, अस्ट्रेलियाका मार्कस स्टोइनिस, जिम्बाव्वेका सिकन्दर राजा, भारतका हार्दिक पाण्ड्या, इंग्ल्याण्डका लियाम लिभिङस्टोन र मोइन अली तथा पाकिस्तानका शादाब खान छन् ।


प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १८:१४
प्रतिक्रिया दिनुहोस्
थप खेल
चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित
चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित आइतबार, चैत ३१, २०८१
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्यालीले जित्यो
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्यालीले जित्यो बिहीबार, चैत २८, २०८१
नेपालले कतारलाई ८ विकेटले हरायो
नेपालले कतारलाई ८ विकेटले हरायो बुधबार, चैत २७, २०८१
विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक
विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक बुधबार, चैत २७, २०८१
बैतडी: दोश्रो संस्करणको उदयदेव प्रिमियर लिगको तयारी पुरा
बैतडी: दोश्रो संस्करणको उदयदेव प्रिमियर लिगको तयारी पुरा बिहीबार, चैत २१, २०८१
एसिएन  कप छनोट खेलमा नेपाल र मलेसिया खेल्दै
एसिएन कप छनोट खेलमा नेपाल र मलेसिया खेल्दै मंगलबार, चैत १२, २०८१
Khani Bibhag Info Khani Bibhag Info
लोकप्रीय
  • Week
  • Month
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
Nepal Top Nepal Top
NOC NOC
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्