Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • मतदान केन्द्रहरुको आवश्यक तयारी पुरा, कतैकतै आचारसंहिताको उल्लंघन
मतदान केन्द्रहरुको आवश्यक तयारी पुरा, कतैकतै आचारसंहिताको उल्लंघन
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, वैशाख २८, २०७९
Election Tayari Khodpe.jpg

बैतडी
बैतडीका २०५ वटै मतदान केन्द्रमा कर्मचारी र मतदानका लागि आवश्यक सामग्री पुगेका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरु मतदान केन्द्रमा पुगेका हुन् । सबैै मतदान केन्द्रमा मतदान अधिकृत तथा कर्मचारीहरु आवस्यक समाग्रीहरु लिएर केन्द्रमा पुगी सकेको निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव प्रशाद फुयालले जानकारी दिए । जिल्लामा स्वयमसेवक बाहेक १०१८ जना कर्मचारी खटिएको उनले बताए । 

यसैगरी जिल्लामा २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी,  नेपाली सेना र म्यादी प्रहरी गरी २ हजार भन्दा बढी सुरक्षा कर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेयले जानकारी दिए ।

मतदान केन्द्रबाटै बुधबार र बिहीबार मतदाता परिचय पत्र बितरण गरिदैँछ । पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले मतदाता परिचयपत्र वितरण गर्न लागेको हो । 

नागरिकता लिएर आफै उपस्थीत भइ मतदाता परिचय पत्र लिन सकिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै मतदाता परिचयपत्र लिन आउनेहरुलाई नमुना मत पत्रमा सहि तरिकाले मतदान गर्न पनि सिकाईने जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख फुँयालले बताए । 

आचारसहिंताका पुर्ण पालना भएन्
आसन्न स्थानियतहको निर्वाचनका लागि मंगलबार रातीदेखी मौन अवधी सुरु भएको छ । मौन अवधीमा निर्वाचन आचारसहिंताका पुर्ण पालना नभएको पाइएकोछ । मौन अवधीमा समेत प्रचरप्रसारका गतिबिधिहरु भैरहेकाछन् । मौन अवधीमा समत गाउँघरमा मत माग्न जाने तथा सामाजिक सञ्जालमा प्रचार सामग्रीहरु पोष्ट गर्ने लगायतका क्रियाकलाप भैरहेकाछन् । यसका साथै गाउँघर तथा बजारका पसलहरुमा लगाएका झण्डा तथा पोष्टरहरु हटाइएका छैनन् । प्रहरीले प्रचार सामग्री हटाउन आग्रह गरेपनी अटेरी गरिरहेका छन् । केहि ठाउँमा उम्मेदवार अझैपनि भोट माग्न घुमिरहेको पाइन्छ । यसअघि प्रचार प्रसारका क्रममा डिजे बजाउने, लोगो प्रयोग गर्ने तथा प्रचारमा बालबालिकालाई प्रयोग गरेको पाइएको छ । 
 


प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न शनिबार, पुस १९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्