Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेल
  • Home
  • खेल
  • बैतडीः बृहत खुला महिला–पुरुष भलिबल प्रतियोगिताको ट्रफी सार्वजनिक, २४ टिमको सहभागिता
बैतडीः बृहत खुला महिला–पुरुष भलिबल प्रतियोगिताको ट्रफी सार्वजनिक, २४ टिमको सहभागिता
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, जेठ १, २०८१

बैतडी, 
यही जेठ ३ गतेदेखि बैतडीको देहिमाण्डौमा शुरु हुन गइरहेको बृहत अन्तरपालिकास्तरीय खुुला भलिबल महोत्सव तथा प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल खेलकुद महासंघ बैतडीको आयोजनमा सञ्चालन हुन गइरहेको पालिकास्तरीय खुला माहिला पुरुष भलिबल प्रतियोगितामा शिवनाथ गाउँपालिका बाहेक जिल्लाका ९ वटै पालिकाले सहभागिता जनाउदैछ ।
देहिमाण्डौमा मंगलबार एक कार्यक्रमकाबीच ट्रफी सार्वजनिक गरिएको छ । 
महिलातर्फ १० र पुरुषतर्फ १४ टिमगरी २४ टिमले सहभागिता जनाउने जिल्ला खुलकुद महासंघका इन्चार्ज मनोज ठकुराठीले जानकारी दिए । शिवनाथ गाउँपालिकाबाट प्रतियोगितामा सहभागिता नजनाएको भएपनि जिल्ला खेलखुद महासंघ बैतडीका इन्चार्ज मनोज ठकुराठी लगायतको सहुमले महिलाको टोली सहभागि गराउदैछन् । 

पाटन र दनपाबाट महिला पुरुषतर्फका दुईदुई वटा टिमले सहभागिता जनाउदैछन् । मेलौली र सुर्नयाबाट पपिन पुरुषतर्फ दुईदुई टोली सहभागिता जनाउदैछन् । 
यसैगरी महिलातर्फ डिलाशैनी र सिगासले पनि सहभागिता जनाएको छैन । समूह चरणबाट खेलहरु खेलाइने आयोजकले जनाएको छ । खेल तालिका भोलि सार्बजनिक गरिने आयोजकले जनाएको छ ।
बृहत अन्तरपालिकास्तरीय खुुला भलिबल महोत्सव तथा प्रतियोगिताको उद्घाटन नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले गर्नेछन् । 
बैतडीमा जन्मिएका कलाकारहरुले प्रतियोगिताको उद्घाटनमा आ–आफ्नो प्रस्तुती पनि राख्ने छन् । 
प्रतियोगीताको प्रथम पुरुस्कार ७७ हजार ७७७ रुपैया काम गरिएको छ । दोस्रो पुरुस्कार ५५,५५५÷–रहेको छ भने तेस्रो पुरुस्कार ४४,४४४÷– र सान्त्वना पुरुस्कार ३३,३३३÷– रहेको छ । प्रतियोगीताका उत्कृष्ट खेलाडीहरुलाई पुरुस्कारको व्यवस्था छ । नगद पुरुस्कारको साथमा मेडल र ट्रफि प्रदान गरिने आयोजकको भनाई छ । महिला र पुरुषतर्फ पुरस्कार राशी समान गरिएको छ । 
यस प्रतियोगितालाई भव्यरुपमा सम्पन्न गर्नको लागि तयारी अन्तिम चरणमा पुगेको खेलकुद महासंघ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए । 


प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १४:५४
#बैतडीमा खुल महिला पुरुष भलिबल २०८१
प्रतिक्रिया दिनुहोस्
थप खेल
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश मंगलबार, मंसिर २३, २०८२
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित बिहीबार, मंसिर ११, २०८२
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित शनिबार, मंसिर ६, २०८२
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात सोमबार, कात्तिक ३, २०८२
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित बिहीबार, असोज ३०, २०८२
टी–२० विश्वकप छनोट : सुपर सिक्समा नेपाल र ओमान भिड्दै
टी–२० विश्वकप छनोट : सुपर सिक्समा नेपाल र ओमान भिड्दै बुधबार, असोज २९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्