Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको ज्ञानेश्वर नमूना माविमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु
बैतडीको ज्ञानेश्वर नमूना माविमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, जेठ १०, २०८१

बैतडीको ज्ञानेश्वर नमूना माध्यमिक विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरेको छ । जिल्लाको पाटन नगरपालिका ९ विजयपुर स्थित ज्ञानेश्वर नमूना माविले यसै शैक्षिक सत्रदेखि अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरेको हो ।

समयानुकुल दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित विद्यालयले युकेजी र एलकेजीमा चालू शैक्षिक सत्रदेखि नै पठनपाठन सञ्चालन गरिएको प्रधानाध्यपक पुष्पराज जोशीले बताए । विद्यालय सेवा क्षेत्र भित्रका अभिभावकहरु सँगको समन्वयमा पठनपाठन सञ्चालन गरिएको उनले बताए ।

शैक्षिक गुणस्तर सुधारसँगै सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढाउन अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पाटन नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष हरिश बिष्टले बताए । सामुदायिक विद्यालयको गुणस्तर वृद्धि सँगै विद्यार्थीहरुको आर्कषण बढ्ने अपेक्षा गरिएको उनले जानकारी दिए ।

पछिल्लो समयमा सामुदायिक विद्यालयहरुले पनि संस्थागत विद्यालयहरुले जस्तै अंग्रेजी माध्यमबाट पठनपाठन गरिहेका छन् । विद्यार्थी तथा अभिभावकहरुको रोजाइमा सामुदायिक भन्दा संस्थागत विद्यालयहरु पर्ने भएकाले सामुदायिक विद्यालयले पनि अङ्ग्रेजी माध्यमबाट पठनपाठन गरिरहेका हुन् । सामुदायिक भन्दा संस्थागत विद्यालयहरुमा अभिभावकहरुको रुचि बढीरहेकाले अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुनु आवश्यक रहेको विद्यालयका सूचना अधिकारी मदन धामीले बताए ।

यसै शैक्षिक सत्रदेखि जिल्लाको दशरथचन्द नगरपालिका १ गुरुखोलामा रहेको मणिलेक माध्यमिक विद्यालयले पनि अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरीरहेको छ ।
 


प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १९:५१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्