Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीका स्थानीय तहले बेरुजु घटाए, पहिले कति, अहिले कती? 
बैतडीका स्थानीय तहले बेरुजु घटाए, पहिले कति, अहिले कती? 
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, जेठ १४, २०८१

बैतडीका स्थानीय तहहरुले बेरुजु घटाइरहेका छन् । महालेखा परिक्षकको कार्यालयले सार्बजनिक गरेको ६१ औं प्रतिवेदन अनुसार विगतका वर्षहरुको तुलनामा बेरुजु रकम घटाइरहेका हुन् । 

महालेखाको ६० औँ प्रतिवेदनमा उल्लेख गरिएको बेरुजु रकमको तुलनामा ६१ औँ प्रतिवेदनमा सुधार देखिएको हो । 
जिल्लाको डिलासैनी गाउँपालिकाको आर्थिक वर्ष २०७८÷०७९मा ९ करोड २९ लाख ४० हजार बेरुजु रकम रहेकोमा २०७९÷०८०मा झण्डै २ करोडले घटेर ७ करोड ८ लाख ४५ हजार कायम रहेको छ ।

दोगडाकेदार गाउँपालिकाको आर्थिक वर्ष २०७८÷०७९मा ८ करोड ९८ लाख ९ हजार रहेकोमा २०७९÷०८०मा घटेर ४० लाख ९४ हजारमा सिमित रहेको छ । 
पञ्चेश्वर गाउँपालिकाको २०७८÷०७९मा ५ करोड ७८ लाख २५ हजार रहेकोमा २०७९÷०८० मा १ करोड ८९ लाख ९८ हजार कायम गरेको छ । 

आर्थिक वर्ष २०७८÷०७९मा शिवनाथ गाउँपालिकाको ४ करोड ७१ लाख २ हजार बेरुजु रहेकोमा २०७९÷०८०मा ४३ लाख २८ हजार कायम भएको छ । 

सिगास गाउँपालिकाको आर्थिक वर्ष २०७८÷०७९ मा ५ करोड ६१ लाख ५७ हजार रहेकामा २०७९÷०८०मा २ करोड १५ लाख २१ हजार कायम भएको छ । 
मेलौली नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ मा ६ करोड ७१ लाख ४ हजार रहेकोमा २०७९÷०८०मा ५ करोड ११ लाख ५५ हजार रहेको छ । 

सुर्नया गाउँपालिकाको आर्थिक वर्ष २०७८÷०७९मा ५ करोड ९७ लाख ५९ हजार रहेकोमा २०७९÷०८०मा ४ करोड ५९ लाख ४५ हजार रहेको छ ।

पाटन नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९मा ६ करोड १७ लाख ६५ हजार रहेकोमा २०७९÷०८०मा ५० लाख २७ हजार ९ सयमा कायम रहेको छ । 

यसैगरी दशरथचन्द नगरपमलिकाको आर्थिक वर्ष २०७८÷०७९मा ५ करोड ८८ लाख ५२ हजार बेरुजु रहेकोमा आर्थिक वर्ष २०७९÷०८०मा १ करोड ५८ लाख ४३ हजार कायम भएको छ । 

जिल्लाको पुर्चाैडी नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९मा ४ करोड ९९ लाख ३० हजार बेरुजु रहेकोमा २०७९÷०८०मा ३ करोड ९० लाख २ हजार रहेको छ । 
लगातारजसो स्थानीय तहमा बेरुजु बढ्दैगइरहेको अवस्थामा पछिल्लो आर्थिक वर्षमा केही सुधार गरिरहेका छन् । पछिल्लो समयमा आर्थिक प्रशासन सम्बन्धि तालिम तथा गोष्ठिहरु सञ्चालन गरिदै आएको थियो ।

जनप्रतिनिधिहरुले पनि  रुजु र बेरुजु रकमको बारेमा जानकारी हासिल गर्न थालेपछि सुधारको स्थितिमा पुगेको कोष तथा लेखा नियन्त्रणको कार्यालय बैतडीले जनाएको छ । 


प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १९:२६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश  आइतबार, फागुन १०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्