Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • किसानहरुलाई आधा अनुदानमा फलफुलका बोट बितरण
किसानहरुलाई आधा अनुदानमा फलफुलका बोट बितरण
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, असार २७, २०८१

बैतडी,  
कृषि ज्ञान केन्द्र बैतडीले आधा रकम अनुदानमा फलफुलका बिरुवाहरु वितरण गरिरहेको छ । गत महिना जारी गरेको सूचना अनुसार माग भईआएका कृषकहरु र थप इच्छुक कृषकहरुलाई बिरुवा वितरण गरिरहेको कृषी ज्ञान केन्द्रले जनाएको छ । 

यसबर्ष किसानको माग अनुसार कागती ७५०० बोट, सुन्तला ६०००, आँप ३५००,  लिची १०००, चुक २५००, अनार २००, कलमी सुन्तला २०० र कटहरका बिरुवा वितरण गरिरहेको कृषी ज्ञान केन्द्र प्रमुख घनश्याम चौधरीले बताए । किसानहरु लाई प्रत्येक बिरुवा खरिदमा ५० प्रतिसत रकम छुट दिइएको उनले बताए । 

ज्ञान केन्द्रले बितरण गरिरहेका बिरुवा विभिन्न नर्शरीहरुबाट खरिद गरिएका उन्नत जातका बिरुवा रहेकाछन् । आँपमा दसेरी र अम्रपाली जातको कलमी रहेका छन् । सुन्तलाका २सय कलमीको बोटको माग भएकाले बितरण गरिएको छ । हाप र सुन्तला बाहेकका बोटहरु भने बिजु रहेकाछन् ।

यसका साथै कृषी ज्ञान केन्द्रले तरकारी र फलफुलकामा छर्कने औषधी समेत निशुल्क रुपमा बितरण गरिरहेको छ । बोट बिरुवा बितरण गरि कृषकहरुलाई बिरुवा रोप्ने र जोगाउने बिषयमा आवश्यक सल्लाह दिइरहेको कृषी ज्ञान केन्द्रले जनाएको छ ।

सस्तोमै सहज रुपमा बोट बिरुवा पाएपछि किसानहरु खुसि भएकाछन् । गाउँठाउँमा नर्शरी नभएकाले बिरुवा पाउन मुस्कील भएको अवस्थामा कृषि ज्ञान केन्द्रबाट आवश्यक बोट बिरुवा पाउदाँ खुसि लागेको दशरथचन्द नगरपालिका–०४कृषक नविन पाण्डेयले बताए । अहिले रोपेको बिरुवाले भविष्यमा फल दिदाँ जिविकोपार्जनका लागि सहज हुने विश्वास सहित फलफुलका बिरुवा लगेको उनले बताए । 
 


प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १०:०४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्