Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • केरा र मकैका बिरुवा छुने विद्युत तारहरु, दुर्घटनाको जोखिम
केरा र मकैका बिरुवा छुने विद्युत तारहरु, दुर्घटनाको जोखिम
सीपी लोहिया
सीपी लोहिया आइतबार, साउन ६, २०८१

बैतडी
बैतडीका विभिन्न ठाउँमा मापदण्ड विपरित विद्युतिकरण गरिएको छ । जसका कारण दुर्घटनाको जोखीम रहेको छ । कतै उचित गहिराईमा नगाडेका कारण विद्युत खम्बाहरु ढल्ने अवस्थामा छन् भने, कतै विद्युत तारहरु बोट बिरुवालाई छुने गरेकाछन् । जसका कारण दुर्घटनाको जोखीम रहेको छ ।

जिल्लाको पुर्चौडी नगरपालिका वडा न.६ सनगाउँमा किसानका खेतमा लगाइएका केरा र कमैका पातहरुमा विद्युत तारहरुले छोएको स्थानिय शिक्षक जनक बहादुर धानुकले बताए । ‘विद्युतका खम्बाहरु ५सय मिटर बढीको दुरिमा छन्, जसका कारण तारहरु लप्केर बोट बिरुवालाई छुने गरेकाछन् । हामीले खेतबारीको घाँस काट्नुपर्ने र खुर्सानीका विरुवा रोप्नुपर्ने तर हामी खेतमै जान छाडेका छौँ ।’ उनले भने,‘ हाम्रो नजिकमा विद्युतका कर्मचारी छैनन्, नगरपालिका र विद्युत कार्यालयलाई जानकारी गराउदाँ कुनै सुनुवाई भएन् ।’ 

02-1721532016.jpeg
स्थानिय जनक धानुक, हिरा धानुक, नरपती धानुक लगायतको खेतबारीमा विद्युत तारहरुले बोटबिरुवामै छोएको हो । 

नगरपालिका भरिको विद्युतको समस्या लिएर नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडी पुगेको पुर्चौडीका नगर प्रमुख दिपक बहादुर बमले बताए । उनले विद्युत लाईनमा आएको समस्या, थप विद्युतिकरण र विद्युतको बिल बुझाउन हुने झन्जटको समाधानका लागि प्राधिकरण प्रमुखलाई आग्रह गरेको बताए । पुर्चौडी क्षेत्रका घरहरुमा मिटर रिडर समेत नपुग्ने गरेकाले महशुल तिर्न समस्या भएको स्थानियको गुनासो छ । 

यता विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीका प्रमुख जर्नाधन पौडेलले जनसक्ति अभावले गर्दा समस्या समाधान गर्न नसकेको बताए । 

03-1721532035.jpeg
उनले भने,‘ जोखिमयुक्त ठाउँहरुमा समस्या समाधानका लागि तत्काल कर्मचारी खटाउने गरेका छौँ । विद्युतको न्युटल तारले बोट छुदाँ बढी खतरा नभएपनि केराका पातहरु काटेर हुन्छ की के गरि हुन्छ, समाधान गर्छौँ, र अरु कामको सिल्सीलामा पुर्चौडी क्षेत्रमा पुगेका कर्मचारीलाई सनगाउँमा पठाएर समस्या हल गर्छौँ, महशुल बुझाउन समस्या भएको बिषयमा भने, अनलाईनबाट पनि बुझाउन सकिन्छ । त्यसको लागि हामी सहजीकण गर्छौँ, अहिले हामीसंग प्रयाप्त विद्युत सामग्री र जनशक्ति नभएकाले सबै समस्याहरु समाधान गर्न सकिएको छैन् ।’

विद्युत प्राधिकरण बैतडी साखामा नयाँ हाकिम आएपछि भने, अधिकांश समस्याहरु समाधान भएकाछन् । लाखौँ बक्यौता रकम अशुल भएको छ भने, बेलाबेलामा बत्ति जाने समस्या धेरै हदसम्म न्युनिकरण भएको छ । समस्या परेको ठाउँमा प्राविधिक टोली खटाउने तथा आफै उपस्थीत भई समस्याको समाधान गर्ने गरेकाछन् । 
 


प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०९:०६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश  आइतबार, फागुन १०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्