Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • जापानमा निधन भएका जनकको अन्त्यष्टि गरियो, आर्थिक सहयोग जुट्दै
जापानमा निधन भएका जनकको अन्त्यष्टि गरियो, आर्थिक सहयोग जुट्दै
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, साउन १०, २०८१

बैतडी, 
जापानमा निधन भएका जनक प्रशाद अवस्थीको अन्त्यष्टि गरिएको छ । त्यहाँको स्थानीय समय अनुसार बिहिबार दिउँसो करिब अढाइ बजेको समयमा जापानमै अन्त्यष्टि गरिएको हो । 
गत बैशाखमा अध्ययनसँगै रोजगारीको अवसर खोज्न जापान गएका पाटन नगरपालिका–३ का जनक प्रशाद अवस्थीको मंगलबार त्यहाको तलाउमा नुहाउने क्रममा डुबेर निधन भएको थियो । 
जनकको शव ३ दिन अस्पतालमै राखिएको थियो । आर्थिक अभाव र प्रक्रियागत समस्यामा अल्झिएपछि अन्त्यष्टिको समय लम्बिएको हो । जनकको शव नेपाल ल्याउन आर्थिक अभाव भएपछि जापानमै अन्त्यष्टि गर्ने आफन्तले बताएका थिए । 
जापामा पनि अन्त्यष्टि गर्न आर्थिक सहयोग जुटेको थियो । त्यहा गरिएको अन्त्यष्टिका लागि पनि करिब ५ लाख हाराहारी खर्च हुने बताइएको छ । 
हालसम्म करिब १ लाख हाराहारी आर्थिक रकम सहयोग जुटेको आफन्तले बताएका छन् । थप जुट्ने क्रम जारी छ । करिब ५ लाख रुपैया आर्थिक अभाव हुने भएकाले थप सहयोगीहरुबाट सहयोगको अपिल गरिएको छ । 
सुदूरपश्चिमेली सामाज जापानले २० हजार, एनआरएनए जापानले ३० हजार, दिलेन्द्र प्रशाद जोशीले १० हजार, भरत नेगीले १० हजार एकसय, इश्वर खड्काले ५ हजार ५ सय, मोहन सिंह मडैले १० हजार, बागलुङ सामाज जापानले १० हजार सहयोगगरेको आफन्तहले बताएका छन् । 
थप जुट्ने क्रम जारी छ । जापान स्थित सुूरपश्चिमेली सामाज, एनआरएनए, लगायत विभिन्न समितिहरु र आफन्तहरुले आर्थिक संकलन देखि प्रक्रियागत समस्यामा सहयोग गरिरहेका छन् । 
लाखौँ ऋण लिएर पढाईगरी रोजगारी समेत गरेर परिवारलाई सुख दिने ठूलो सपना बोकेका अवस्थीको निधन भएपछि परिवार तथा आफन्त विक्षिप्त बनेका छन् । 


प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १४:२३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्