Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • जापानमा अस्ताएका जनकको परिवारलाई ९ लाखभन्दा बढी सहयोग जुट्यो 
जापानमा अस्ताएका जनकको परिवारलाई ९ लाखभन्दा बढी सहयोग जुट्यो 
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, साउन १७, २०८१

बैतडी  
बैतडीको पाटन नगरपालिका–३ टाकुले घर भएका स्वर्गीय जनक प्रशाद अवस्थीको परिवारलाई सहयोगीहरुबाट  ९ लाख ३६ हजार रुपैया सहयोग जुटेको छ । व्याक्तिगत र संस्थागतगरी ९ लाख ३६ हजार ४२६ रुपैया सहयोग जुटेको हो । 
अध्ययनको लागि जापानमा रहेका अवस्थीको गत साताको मंगलबार नुहाउने क्रममा डुबेर निधन भएको थियो । निधन भएका अवस्थीको शव अन्त्यष्टिको लागि समेत आर्थिक अभाव रहेको थियो । भएभरको ऋण खोजेर जापान पठाएका छोराको त्यहा पुगेको ३ महिनामै निधन भएपछि परिवार विक्षिप्त बनेको थियो । 
त्यसपछि आफन्त लगायत सामाजसेवीको तर्फबाट आर्थिक सहयोग अभियान सञ्चालन गरिएको थियो । 
हालसम्म ४६९ जनाबाट व्याक्तिगतरुपमा ८ लाख ९८ हजार ४५ रुपैया सहयोग जुटेको छ भने पाँचवटाबाट संस्थागत सहयोग जुटेको हो । 
सहयोग अभियान सञ्चालन गरेकाहरुले सहयोगीप्रति सबैमा आभार प्रकट गरेका छन् । 
सहयोग अभियाका प्रतिनिधि प्रेम सिंह भाटले यस पिडादायक अवस्थामा रहदा सहयोग प्रदान गर्ने सबैमा गर्नुहुने धन्यवाद ज्ञापन गरे । यसले अवस्थीको परिवारमा लागेको घाउमा मलम लागेको जिल्ला समन्वय समितिका सदस्य समेत रहेका अभियान्ता भाटले बताए ।   
यस सहयोगले नेपालीहरुमा सामाजिक एकता, सद्भावको भावना अझै कायमै रहेको महसुस भएको आर्थिक सहयोग अभियानको थालनी गर्ने समुहका प्रतिनिधि एवं स्वर्गीय जनकका आफन्त नरेन्द्र भट्टले बताए । 
सामाजमा आफ्ठ्यारो परेकोबेला आगामी दिनहरुमा पनि यस्तो कार्यक्रम सञ्चालन गर्न प्रेरित गरेको पनि उनले बताए । 
‘यो घटनाले परिवारमा अप्रत्याशीत ठूलो संकट आइलाग्यो, जनकको वियोगको संकटसँगै आर्थिक संकट पनि आएको थियो, आफन्त भट्टले भने, यो पिडामा मल्हम लगाउन सकिन्छकी भनेर सबैलाई गुहार गरेका थियौँ, सबैबाट अपेक्षाभन्दा बढी सहयोग भयो, यस घटनामा सबैले सहानुभुती प्रकट गर्नु भयो, हामि सबैप्रति आभारी छौँ’ भट्टले भने । यस सहयोगबाट परिवारको आर्थिक संकट टर्ने अपेक्षा गरेको उनले बताए । 
अभियाननमा सरिक जनकका आफन्त समेत रहेका युवा दीपक पन्तले कुनै परिवार समस्यामा रहदा हात फैलाएर सबैले सहयोग गरेको भन्दै सहयोगीहरुमा धन्यवाद ज्ञापन गरे । ‘जनकको वियोगमा सबैले सहानुभुती प्रकट गर्नुभयो, यो पिडालाई बाढेर हलुको बनाउने प्रयास गर्दिनुभयो, सबैप्रति आभार प्रकट गर्दछौँ,’ पन्तले भने ।  
जनकका परिवारले बैशाख ४ गते करिब १८ लाख ऋण निकालेर जनकलाई जापान  पठाएका थिए । त्यसको ३ महिना नपुग्दै उनको निधन भएको हो । 


प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा देउवा पक्षको जिल्ला अधिवेशन, सभापतिमा वीरबहादुर विष्टको सम्भावना बलियो
बैतडीमा देउवा पक्षको जिल्ला अधिवेशन, सभापतिमा वीरबहादुर विष्टको सम्भावना बलियो आइतबार, कात्तिक ८, २०८३
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु शनिबार, असोज ३१, २०८३
बैतडीको फाल्गुना सैनी भगवती मन्दिरमा कात्तिक १ गते जात्रा हुने
बैतडीको फाल्गुना सैनी भगवती मन्दिरमा कात्तिक १ गते जात्रा हुने शुक्रबार, असोज ३०, २०८३
दशैं–तिहारमा जुवातास र अत्यधिक मदिरा सेवन नगर्न बैतडी प्रशासनको आग्रह
दशैं–तिहारमा जुवातास र अत्यधिक मदिरा सेवन नगर्न बैतडी प्रशासनको आग्रह बिहीबार, असोज २९, २०८३
कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीको निरीक्षण, चाडपर्व सुरक्षा प्रभावकारी बनाउन निर्देशन
कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीको निरीक्षण, चाडपर्व सुरक्षा प्रभावकारी बनाउन निर्देशन मंगलबार, असोज २७, २०८३
बैतडीको निग्लाशैनी मन्दिरमा मुखिया नियुक्तिलाई लिएर विवाद, दौलत बोहरा तीन दिनदेखि अनशनमा
बैतडीको निग्लाशैनी मन्दिरमा मुखिया नियुक्तिलाई लिएर विवाद, दौलत बोहरा तीन दिनदेखि अनशनमा मंगलबार, असोज २७, २०८३
Nepal Top Nepal Top
लोकप्रीय
  • Week
  • Month
सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित
सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित
प्रकाश कुँवरले सुर्नया गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने घोषणा
प्रकाश कुँवरले सुर्नया गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने घोषणा
सुर्नयामा आन्दोलनरत अनुदान शिक्षक र गाउँपालिकाबीच १३ प्रतिशत तलब वृद्धि गर्ने सहमति
सुर्नयामा आन्दोलनरत अनुदान शिक्षक र गाउँपालिकाबीच १३ प्रतिशत तलब वृद्धि गर्ने सहमति
बैतडीको निग्लाशैनी मन्दिरमा मुखिया नियुक्तिलाई लिएर विवाद, दौलत बोहरा तीन दिनदेखि अनशनमा
बैतडीको निग्लाशैनी मन्दिरमा मुखिया नियुक्तिलाई लिएर विवाद, दौलत बोहरा तीन दिनदेखि अनशनमा
बैतडीको फाल्गुना सैनी भगवती मन्दिरमा कात्तिक १ गते जात्रा हुने
बैतडीको फाल्गुना सैनी भगवती मन्दिरमा कात्तिक १ गते जात्रा हुने
पुर्चौडीमा कांग्रेसको १५औँ महाधिवेशन : वडा अधिवेशन धमाधम, सम्पर्क कार्यालयमार्फत समन्वय तीव्र
पुर्चौडीमा कांग्रेसको १५औँ महाधिवेशन : वडा अधिवेशन धमाधम, सम्पर्क कार्यालयमार्फत समन्वय तीव्र
Nepal Top Nepal Top
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
प्रकाशक/सम्पादक तेज कुमार लोहिया
सम्पादक सीपी लोहिया
उप–सम्पादक अमर भट्टराई
हेमन्त टण्डन
सम्वाददाता माधब बिष्ट
यसोदा बन्जारा
हरीशंकर जोशी
सुरेश महरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्