Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन-१०को स्वास्थ्य चौकीमा विवाद: समितिको निर्णयमा सरोकारवालाको चासो !
पाटन-१०को स्वास्थ्य चौकीमा विवाद: समितिको निर्णयमा सरोकारवालाको चासो !
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, भदौ १, २०८१

बैतडीको पाटन नगरपालिका–१० स्थित सिद्धपुर स्वास्थ्य चौकीमा कार्यरत   कर्मचारीहरुको आरोप प्रत्यारोपका कारण सेवा प्रभावित बनेको छ ।  कर्मचारीहरुको आरोप प्रत्यारोप कायमै रहेको र व्यवस्थापन पक्षले पनि विवादीत निर्णय गरेपछि थप समस्या शृजना भएको हो । 
साउन २९ गते सोही वडाको डुब्केबाट महिलालाई सुत्केरीका लागि स्वास्थ्य चौकी ल्याइएको थियो । तर स्वास्थ्य चौकीमा अनमी नभेटिएपछि आफन्तले डडेल्धुरा लगेका थिए । उक्त दिन अनमी इश्वरी जोशी पन्तको पालो रहेको बुझिएको छ । 

स्वास्थ्य चौकीमा तीन जना अनमी कार्यरत छन् । उनीहरुको लागि स्वास्थ्य चौकी व्यवस्थपान समितिको बैठकले यसअघि नै कार्यालय समय बाहेकमा छुट्टाछुट्टै समय तोकेको थियो । अनमी लक्ष्मी भट्ट बिदामा रहेको र मिना महरा घर गएको बुझीएको छ । घरमा हजुरआमा बिरामी भएकाले आफुले ड्युटीमा रहेकी अनमी इश्वरी जोशी पन्तको सम्पर्क नम्बर दिएको महराले बताइन् ।

यसअघि पनि स्वास्थ्य चौकी र व्यवस्थापन समितिको बैठकले कार्यालय समय बाहेक अन्य समयमा पालैपालो तिनै जना अनमीले ड्युटी गर्ने निर्णय गरेको थियो ।  स्वास्थ्यकर्मीहरुले कार्यसम्पदानमा चरम लापरवाही गरेको भन्दै सबै कर्मचारीहरुलाई सरुवा गरी अन्य कर्मचारीहरुलाई यस स्वास्थ्य चौकीमा कामकाजमा पठाउन आग्रह गर्दै नगरपालिकालाई निर्णयसहितको निवेदन पेश गरेको थियो ।

व्यवस्थापन समितिले काममा लापरवाही गर्ने कर्मचारीलाई नभइ सबैलाई सरुवाका सिफारीस गर्ने निर्णयप्रति अन्य कर्मचारीहरुले आपत्ती जनाएका छन् । समितिले यसअघि आफैले गरेको निर्णय कार्यान्वयन नै नगरी सबै कर्मचारीको सरुवा गरेपछि आफूहरुको आपत्ती रहेको सिअहेब महेन्द्र बोहराले बताए।

यसअघि पनि सेवाग्राहीबाट सेवा प्रवाहमा जिम्मेवार नबनेको भन्दै पटक पटक गुनासाहरु आउने गरेका थिए । कर्मचारीको सरुवा नगरी सबैले मिलेर स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवालाई प्रभावकारी अघि बढ्नुपर्ने स्वास्थ्यचौकी इन्चार्ज दिपीका भट्टले बताइन् । आगामी दिनमा यसप्रकारका क्रुटीहरु नहुने गरी सबै मिलेर अघि बढ्नुपर्ने उनको धारणा छ । 

स्वास्थ्यचौकी व्यवस्थापन समितिले गरेको निर्णयप्रति सरोकारवाला निकायले ध्यानाकार्ण भएको  जनाएका छन् । पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदन सिह महराले एकै चोटी सबै कर्मचारीहरुलाई सरुवा गर्न नमिल्ने बताउनुभयो । गल्ती गर्ने र काममा लापरवाही गर्ने कर्मचारीलाई सचेत गराउने, स्पष्टीकरण सोध्ने र त्यसपछि पनि सुधार भएन भने मात्रै कारवाहीका लागि सिफारीस गर्न सकिने स्वास्थ्य शाखा प्रमुख महराले बताउनुभयो । 

बिहिबार बसेको स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठकले  स्वास्थ्यकर्मीहरुले कार्यसम्पदानमा चरम लापरवाही गरेको  अनमी लगायतका स्वास्थ्यकर्मीहरुले सुत्केरी हुन आएका महिलाहरुलाई सेवा नदिएको, प्रशासनिक काम सही ढंगबाट नगरेको, कर्मचारीहरु समयमा स्वास्थ्य चौकीमा उपस्थित नभएको, स्थानीय सरकारको नियम पनि नमानेको लगायतका विषय उल्लेख गर्दै  सबै कर्मचारीहरुलाई सरुवा गरी अन्य कर्मचारीहरुलाई यस स्वास्थ्य चौकीमा कामकाजमा पठाउन आग्रह गर्दै नगरपालिकालाई निर्णयसहितको निवेदन पेश गरेको थियो।  


प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १८:४१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्