Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • अनेरास्ववियू (क्रान्तिकारी) बैतडीको अध्यक्षमा धामी, सम्मेलनमा सहभागि नेताहरुले के भने?
अनेरास्ववियू (क्रान्तिकारी) बैतडीको अध्यक्षमा धामी, सम्मेलनमा सहभागि नेताहरुले के भने?
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, भदौ १८, २०८१

अनेरास्ववियू (क्रान्तिकारी) बैतडीको अध्यक्षमा धामी, सम्मेलनमा सहभागि नेताहरुले के भने? 
बैतडी, नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बैतडीको जिल्ला सम्मेलन सम्पन्न भएको छ । पाटन नगरपालिकाको सभाहलमा आज सम्पन्न १० औ जिल्ला सम्मेलनले सोनम धामीलाई अध्यक्ष चयन गरेको छ ।  उपाध्यक्षामा अर्जुन बोहरा, उपाध्यक्ष राम भट्टराई, सचिव मिना भट्ट, सहसचिव लोक बहादुर कार्की, सहसविच हजारी खत्रीर कोषाध्यक्ष गौरव लुहार चयन भएका छन् ।
गणेश बमको अध्यक्षतामा पाटनमा सम्पन्न सम्मेलनका प्रमुख अतिथि अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष डा.अच्युत भट्ट, विशिष्ट अतिथि पुर्व प्रदेश सभा सदस्य प्रेम प्रकाश भट्ट, माओवादी केन्द्रका जिल्ला सयोजक शंकर भण्डारी, जिल्ला समन्वय समितीका उपप्रमुख दमक कुवर, पाटन नगरपालिकाका उपप्रमुख तथा प्रदेश कमिटी, सदस्य कमल सिह बोहरा (अपी), पाटन नगर इन्चार्ज एवं वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्ट रहेका थिए ।
कार्यक्रमका अधिकांश वक्ताहरुले विद्यार्थीहरुमा देशमा जस्तोसुकै परिस्थितिको पनि सामाना गर्न सक्ने सामथ्र्य हुने गरेको औँल्याएका थिए । मुख्यतया सबैजसो नेताहरुले बंलादेशको आन्दोलनलाई मुख्य  उदाहरणको रुपमा प्रस्तुत गरिरहेका थिए ।  
वाईसिएलका जिल्ला सचिव खेमराज भट्टले कर्मकाण्डी योजना बनाएर कान नहुने भएकाले परिस्थिति सुहाउदो राजनितिलाई आत्साथ गर्नसक्ने नेतृत्व आवश्यक रहेको बताए । युवा नेताहरुले चलायमान हुनुपर्ने र  यथास्थितिमा बस्न नहुने धारणा राखे ।  

नेकपा माओवादी केन्द्रका पाटन इन्चार्ज एवं वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले जुजारु नेतृत्व आवश्यक रहेको बताए । संगठनलाइ पुनः बिउताउनु आवश्यक रहेको उनको भनाइ थियो । माओवादीका कमजोर अवस्थामा रहेका पार्टी निकट संगठनलाई पनि बिउताउनु पर्ने र सबै संगठनलाई चलायमान बनाउनु पर्नेमा जोड दिए ।  
पार्टी नेतृत्वले थप सक्रिय हुनुपर्ने समेत उनको भनाइ थियो । माओवादीबाट निर्वाचित भएका पालिका र वडाका जनप्रतनिधि बोलाएर छलफल र अन्तरक्रिया गर्न आवश्यक रहेको बिष्टको भनाइ थियो । 
अखिल क्रान्तिकारीका प्रदेश सचिव तिलक मालले अनेरास्ववियू क्रान्तिकारी संगठन गौरव इतिहास बोकेको सङगठन भएको बताए । माओवादीले ल्याएको व्यवस्थालाई सस्थागत गर्न अग्रसर हुने संगठन भएको दावी गरे । शिक्षामा समानता ल्याउन यो  संगठन लागिपरेको बताए ।
उपप्रमुख बोहराले शसक्त संगठन, पार्टीको बिचारलाइ आत्मसात गर्ने सङठन बनोस भन्दै शुभकामना दिएका थिए । जिल्ला समन्वय समितिका उपप्रमुखख दमन कुवरले शिक्षामा परिवर्तन ल्याउनको लागि यस संगठनले उल्लेख्य भुमिका निर्वाह गर्ने बताए । ।
पार्टीका जिल्ला सयोजक शंकर भण्डारीले सबैको समान अधिकार स्थापित हुन नसकेको र विधार्थीले संविधान कार्यन्वयना बल पुर्याउनु पर्ने बताए ।
अग्रगामी एजेण्डा अघि सार्नु पर्ने उनको धाराणा थियो । उनले अहिले बनेको सरकार भ्रस्टाचारीलाइ बचाउन लागेको आरोप लगाए।

अहिलेको सरकारले राज्यसक्तिको दुरुपयोग गरिएको आरोप थियो । प्रचण्ड सरकारले कानुनी राज्यको आभास दिलाइरहेको जिकिर गरे । हामी सबैमा अग्रगामी सोच आउनुपर्नेमा जोड दिए । उनले भने, सन्ततिको लागि सोच्ने पार्टी माओवादी हो । राज्य संचालनमा भएका बेथितिका बिरुद्ध जानू पर्दछ ।
माओवादीले उठाएका मुद्दाहरुलाइ ससक्त बनाउन भुमिका खेल्नु पर्ने छ ।,
कार्यक्रमका प्रमुख अतिथि एवं क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष डा.अच्युत भट्टले यो विद्यार्थी संगठन इतिहास बोकेको संगठन भएको अवगत गराए । हरेक विधार्थी आन्दोलनमा अनेरास्ववियु क्रान्तिकारीले उल्लेख्य भुमिका खेल्दै आएको बताए ।

अनेरास्ववियु क्रान्तिकारीको जिल्ला कार्यालय स्थापना गर्नको लागि आफुले एक वर्षको कमाइ उपलब्ध गराउने प्रतिबद्धता जनाए । जिल्लास्तरमा माओवादीका नेताहरूले सच्चिनु पर्नेमा समेत जोड दिए ।

 


प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १९:५२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश  आइतबार, फागुन १०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्