Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको खोडपेमा देउडा कार्यक्रम सुरु
बैतडीको खोडपेमा देउडा कार्यक्रम सुरु
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, भदौ ३०, २०८१

बैतडीको खोड्पेमा देउडा कार्यक्रम सुरु भएको छ । सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा आइतबारदेखी महिला पुरुष देउडा कार्यक्रम सुरु भएको हो । प्रतियोगिता तीनदिन सम्म सञ्चालन हुनेछ । 

खोड्पे बजार व्यवस्थापन समितिको आयोजना तथा पाटन नगरपालिका ८ को को विशेष सहयोगको देउडा कार्याक्रमको आयोजना गरिएको बजार व्यवस्थापन समितिका बरिष्ठ उपाध्यक्ष मोहन सिंह बिष्टले बताए । स्थानीय कला संस्कृतिको संरक्षणमा निजी क्षेत्रको योगदान पु¥याउनका लागि बजार व्यवस्थापन समितिले देउडा कार्यक्रमको आयोजना गरेको बिष्टले जानकारी दिए ।

सुदूरपश्चिमकै चर्चित देउडा गायक तथा सर्जक भानुभक्त जोशी जेआर भट्ट सहित २४ जना देउडीया कलाकारहरु महिला पुरुष देउडा कार्यक्रममा सहभागी भएका छन् । यस वर्ष सबै देउडीया कलाकारहरुलाई पुरस्कारको व्यवस्था मिलाइएको छ । आयोजकले यो बर्ष बाहिर बाट आउने देउडीया कलाकारहरुका लागि गाडी भाडा, खाना र बस्नको व्यवस्था मिलाइएको छ । 

पाटन नगरपालिका ८ का वडाअध्यक्ष हरिष बिष्टले विभिन्न चाडपर्वको अवसरमा हुने यसप्रकारका कार्यक्रमहरुले देउडाको जर्गेना गर्न महत्वपुर्ण भूमीका खेल्ने बताए । महिला पुरुष देउडा कार्यक्रमलाई आगामी बर्षमा थप व्यवस्थीत गरिदै लैजाने समेत वडाअध्यक्ष बिष्टले जानकारी दिए ।

अहिले खोड्पेसंगैं देउडा प्रतियोगिता जोडिएर आउने भएकाले पालिकाले प्रतियोगिता सञ्चालन गर्न आवश्यक सहयोग गर्ने नगर उपप्रमुख कमल सिंह बोहराले बताए । प्रतिायोेगिता सञ्चालनका लागि ठाउँको अभाव रहेकाले पालिका त्यसको लागि आवश्यक सहयोग गर्न तयार रहेको समेत जानकारी दिए । 

खोड्पे बजार व्यवस्थापन समितिका अध्यक्ष राम सिंह बिष्टको सभाध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथी पाटन नगरपालिका नगरपालिकाका नगर उपप्रमुख कमल सिंह बोहरा (अपि) रहेका थिए । बिशिष्ट अतिथी वडा नम्बर ८ का वडाअध्यक्ष हरिष बिष्ट, नेकपा एमालेका पाटन नगर कमिटी अध्यक्ष धर्मराज भट्ट लगायत निवर्तमान जनप्रतिनिधीहरु लगायतका प्रतिनिधी रहेका थिए ।  
 


प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश  आइतबार, फागुन १०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्