Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Khadya Khadya
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको सुपथ मुल्य पसलमा बजारकै भाउमा पाइन्छ चिनी र खानेतेल
बैतडीको सुपथ मुल्य पसलमा बजारकै भाउमा पाइन्छ चिनी र खानेतेल
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, असोज ९, २०८१

बैतडी, 
बैतडीको पाटनमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशनको पाटन डिपोमबाट बिक्रि भइरहेको खाद्य वस्तुको मुल्य बजारभाउ अनुसारकै रहेको पाइएको छ । तेल र चिनिको मुल्य बजार भाउ सरहनै बिक्रि गरिरहेको पाइएको हो । 
चिनी बजारमा १ सय १० रुपैया प्रतिकेजीका दरमा पाइरहेको छ भने साल्ट ट्रेडिङ पाटन डिपोबाट पनि सोही मुल्यमा पाइने गरिएको छ । साल्ट ट्रेडिङको डिपोबाट सन फ्लावर तेलको मुल्य पनि आधा लिटरको प्याकेटमा १२० रुपैया मुल्य कायम गरिएको छ । बजारमा पनि सोही मुल्यमा उपलब्ध रहेको छ । 
३ प्रतिशतभन्दा माथी छुट रहेको दावी गरिएको सुफथ मुल्यका पसलहरुमा बजारकै मुल्य अनुसार खाद्यान्न बस्तुहरु बिक्रि भइरहेकाले औचित्यमाथि नै प्रश्न गरिन थालिएको छ । 
जिल्लाको खोडपे बजारमै पनि चिनी प्रतिकेजी ११० रहेको छ भने सन फ्लावर तेलको मुल्य पाँच सय ग्रामको १२० रुपैयामै उपलब्ध रहेको छ । 
होलसेल रुपमै खरिद गरी सहुलियत मुल्यमा उपलब्ध गराउने भन्दै सफथ मुल्यको पसल सञ्चालन गरेको साल्ट ट्रेडिङले खुद्रा पसलको मुल्यभन्दा एक रुपैया पनि सस्तो नगरेको पाइएको छ । 
प्रदेशबाटै महंगोमा आएर मुल्य निर्धारण गरिएको पाटन डिपोका इन्चार्ज  प्रेम सिंह कठायतले जानकारी दिए । 
पाटन डिपोबाट नुन, चिउरा, सन फ्लावर तेल, चिनी, चिउरा र साबुन सुफथ मुल्यमा उपलब्ध रहेको उनले बताए । तेल र चिनी बाहेकका वस्तुहरुमा केही सस्तो पर्न गएको छ । 
तर चिनि तथा तेल भने बजार मुल्यमै बिक्रि भइरहेको छ । नयाँ मुल्य अनुसार तेल र चिनिको मुल्य बढेर आएकाले केही महंगो हुन गएकोसाल्ट ट्रेडीङ  कम्पनीका सुदूरपश्चिम प्रमुख बहुदेव उपाध्यायले जानकारी दिए । ‘बजारमा पाइने चिनी र तेल पहिलेको स्टक हुनुपर्छ, नयाँ मुल्य बढेर आएको छ, केही व्यापारीहरुले साल्ट ट्रेडीङमा चिनी र तेल आएको छ भनेर घटाएको होलान्,’ उनले भने । 
बजारमा कालो बजारी मार्फत राजश्व छली गरेर आएको चिनी तथा तेल पनि हुनसक्ने भएकाले राज्यका संयान्त्रले नियमन गर्नुपर्ने उनले बताए । 
 


प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत मंगलबार, जेठ २७, २०८२
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन शुक्रबार, जेठ २३, २०८२
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु  शनिबार, जेठ १७, २०८२
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार  शुक्रबार, जेठ १०, २०८२
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी  
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी   बुधबार, जेठ १, २०८२
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै बुधबार, वैशाख २४, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
Nepal Top Nepal Top
NOC NOC
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्