Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • कामको कदर भएनः जसले कोरोनाकालमा ज्यान जोखिममा राखेर बिरामी बोके, अहिले निकालिए 
कामको कदर भएनः जसले कोरोनाकालमा ज्यान जोखिममा राखेर बिरामी बोके, अहिले निकालिए 
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, असोज १७, २०८१

बैतडी,   
पाटन नगरपालिकामा २०७५ मा सवारी चालकमा नियुक्त भएका दिनेश  चन्द गत कार्यपालिका बैठकबाट करार अवधी नथपिने कर्मचारीको सूचीमा परे । ५ वर्षको अवधीमा दत्तचित्त भएर काम गरिरहेका दिनेशले आफ्नो कार्यको मुल्याङ्कन नगरेको गुनासो गरेका छन् । 
सुरुमा से १ ज २३८ नम्बरको गाडी चालकको रुपमा नियुक्त भएका दिनेशले यसबीचमा एम्बुलेन्स पनि चलाए । 
एम्बुलेन्स चलाउने क्रममा दिनेशले दर्जनौ कोरोना संक्रमितलाई मात्रै बोकेनन्, कोरोनाका कारण निधन भएकाहरुको शव समेत बोकेका थिए । 
‘ज्यान जोखिममा राखेर कोरोनाकालमा काम गरे, अन्य कर्मचारी र चालकहरु बिदा बस्दा अफुले कोरोनाको चपेटामा पनि काम गरे, तर अहिले हटाउने बेला बिना कारण हटाइयो,’ दिनेशले भने । 
आर्थिक भार कम गर्न नगरपालिकाले चालकसहितका कर्मचारीहरुलाई हटाउने योजना बनाएको भएपनि नियुक्तका आधारमा हटाउनुपर्ने उनको भनाइ छ । ‘मेरो नियुक्ती पुरानो हो, तर कुनै गल्तीको कारण नदेखाएरै हटाइयो’ उनले भने ।
पाटन नगरपालिकाले करारका कर्मचारीप्रति हेर्ने दृष्टिकोण निकै गलत भएको उनको भनाइ छ । स्थायी दरबन्दी भएका कर्मचारी सरुवा हुदापनि खादा माला लगाइने गरेको भएपनि करारका कर्मचारीलाई हटाउदा समेत गलत्याउने प्रवृति रहेको उनको भनाइ छ । 
नगरपालिकाको पुरानो गाडी से १ ज २३८ नम्बरको गाडीको लागि नियुक्त भएका चन्दलाई खोडपे गएर एम्बुलेन्स चलाउन भनिएको बुझिएको छ । यस विषमयमा चन्दले पनि एम्बुलेन्सको नियुक्ती नभएको जानकारी गराएका थिए ।  अन्य सवारीको नियुक्ती भई एम्बुलेन्स चलाउन नियमसँगत पनि नहुने ठानेर आफुले सो जानकारी गराएको बताए । ‘यसअघि पनि कठिन घडीमा नगरीनहुने अवस्था आएकाले गरेको हु, अहिले पनि पेलेर लग्न खोजियो,’ उनले भने ।
अहिले बिना कुनै गल्ती आफुलाई आफ्रनै नगरपालिकाबाट निकालिदा निकै खल्लो भएको उनले गुनासो गरेका छन् ।    
 


प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ०६:१४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्