Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेल
  • Home
  • खेल
  • बैतडीको पाटनमा पिपिएल–४ सुरुः सहस्त्रलिङ्गको विजयी सुरुवात
बैतडीको पाटनमा पिपिएल–४ सुरुः सहस्त्रलिङ्गको विजयी सुरुवात
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, असोज ३०, २०८१

बैतडीको पाटनमा चौथो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल–४) प्रतियोगिता सुरु भएको छ । 
आज प्रतियोगिताको पहिलो दिन एक खेल मात्रै सम्पन्न भएको छ । सहस्त्रलीङ्ग क्रिकेट क्लब र खोडपे स्पोट्स(बी)बीच भएको खेलमा सहस्त्रलीङ्ग क्रिकेट क्लबले जित दर्ता गरेको छ । 
सहस्त्रलिङ्ग क्रिकेट क्लबले खोड्पे स्पोट्स क्लबलाई ३२२ रनको विशाल अन्तरले हराएको छ । 
सहस्त्रलीङ्गले दिएको ३६० रनको लक्ष पछ्याएको खोड्पे स्पोट्स(बी) ३७ रनमै समेटियो । खोड्पे(बी)का सितोश बिष्टले १३ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । सहस्त्रलीङ्गका  ललितले ३ विकेट लिए । 
पाटन ६ को कृष्ण माविको खेल मैदानमा यसअघि टस जितेर ब्याटिङ गरेको सहस्त्रलीङ्गले निर्धारीत २० ओभरमा अरुण र अर्जुन बिकले सतकीय पारीमा विशाल योगफल तयार भएको हो । अरुनले ११४ रन बनाए भने अर्जुनले ११० रन बनाए । राज बिकले ६३ रन बनाए । खोड्पे(बी)का नरेन्द्र ओलीले २ विकेट लिए ।
पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दको अध्यक्षतामा सञ्चालन भएको समुद्घाटन कार्यक्रममा नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथि रहेका थिए । 
कार्यक्रमको समुद्घाटन कार्यक्रम सम्बोधन गर्दै मन्त्री भण्डारीको यस प्रतियोगिताबाट क्रिकेट प्रतिको आकर्षण थप बढ्ने विश्वास व्यक्त गरे । 
संघीय सरकारबाट खेलकुदको विकासका लागि खेलमैदान निर्माणमा जोड दिएको समेत उनले बताए । जिल्लास्तरमा स्तरीय खेलमैदान निर्माणमा जोड दिएको उनको भनाइ छ । 
पाटन प्रिमियर लिग आयोजना भइरहेको यस श्री कृष्ण माविको खेल मैदान निर्माणमा पनि यस वर्ष संघीय सरकारले बजेट बिनियोजन गरेको छ । 
पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले पाटन नगरपालिकाले खेलकुदमा आवश्यक सहयोग गरिरहेको जानकारी गराए । 

 


प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १८:५६
प्रतिक्रिया दिनुहोस्
थप खेल
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक बुधबार, पुस २३, २०८२
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश मंगलबार, मंसिर २३, २०८२
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित बिहीबार, मंसिर ११, २०८२
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित शनिबार, मंसिर ६, २०८२
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात सोमबार, कात्तिक ३, २०८२
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित बिहीबार, असोज ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्