Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेल
  • Home
  • खेल
  • पाटन प्रिमियर लिगः पञ्चेश्वर सुपर सिक्समा,सागर स्पोट्सको पहिलो जित 
पाटन प्रिमियर लिगः पञ्चेश्वर सुपर सिक्समा,सागर स्पोट्सको पहिलो जित 
SoftNEP
SoftNEP मंगलबार, कात्तिक ६, २०८१

बैतडीः पञ्चेश्वर गाउँपालिकाको टिम बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगको सुपर सिक्समा प्रवेश गरेको छ ।  आज सम्पन्न लिग चरणको खेलमा सिगास गाउँपालिकालाई  २३६ रनको बिशाल अन्तरले पराजित दर्ता गर्दै पञ्चेश्वर सिपर सिक्समा पुगेको हो ।  
पञ्चेश्वरले दिएको ३२८ रनको लक्ष्य पछ्याएको सिगास १८ दशमलब ५ ओभरमा ९१ रनमा अलआउट भयो ।  उसका नवराज धामीले सर्वाधिक रन बनाए । 
पञ्चेश्वरका भोजराज भट्ट,हिक्मत महरा र विरेन्द्र नाथले दुई दुई विकेट लिए ।  
यसअघि श्रीकृष्ण मावि पाटनको मैदानमा पहिला ब्याटिंग गरेको पञ्चेश्वरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३२७ रन बनायो । जसमा कप्तान अभिशेक पालले १६५, विरेन्द्र नाथले ५० रनको योगदान  गरे ।
अभिशेकले पाटन प्रिमियर लिगको इतिहासकै एकै इनिंगमा व्यक्तिगत सर्वाधिक रन बनाउने कीर्तिमान समेत बनाएका छन् ।  यसअघि खडक बोहराको नाममा उक्त कीर्तिमान रहेको थियो ।  गत संस्करणका खडकले १४२ रनको उच्च स्कोर बनाएका थिए ।  खडककाृे उक्त उच्च स्कोर बनाउने रेकर्ड समेत अभिशेकले भंग गरेर आफ्नो नाममा लेखाएका छन् । 
यसका साथै अभिशेक पाटन प्रिमियर लिगको इतिहासमै लगातार दुई खेलमा दुई शतक हिर्काउने खेलाडी समेत बनेका छन् ।   यसअघि हिजो सम्पन्न  पाटन स्टार क्रिकेट क्लबकाविरुद्ध अभिशेकले १४२ रन बनाएका थिए ।  अभिशेक आजको खेलका म्यान अफ द म्याच समेत चुनिएका स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो । 
सिगासका लागि सागर बोहरा र अनिल सिंह ऐरले एक एक विकेट हात पारे । 
आजै सम्पन्न अर्को खेलमा सागर स्पोट्स क्लब,सोराडले ग्वाल्लेक क्रिकेट क्लबलाई १८७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । जितका लागि पाएको २४३ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा ११ दशमलब ५ ओभरमा ५५ रनमा समेटियो ।  उसका तर्कराज जोशीले सर्वाधिक १९ रन जोडे ।  
सागर स्पोट्सका लागि ध्रुव नायकले ३ र कृष्ण चन्दले २ विकेट झारे । 
यसअघि पहिला ब्याटिंग गरेर सागर स्पोट्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षति २४२ रन हिर्कायो ।  म्यान अफ द म्याच समेत चुनिएका  दिनेश रावतले १३८ रनको शतकीय पारी खेले । दिनेशले एकै ओभर तथा छ बलमा छ छक्का पनि हाने ।  पाटन प्रिमियर लिगको चौथो संस्करण चलिरहदा हालसम्म कुनै पनि ब्याटरले छ बलमा छ छक्का हिर्काउन सकेका थिएनन् । दिनेश छ बलमा छ छक्का हिर्काउने पहिलो ब्याटर समेत बनेका छन् । 
ग्वाल्लेकका सुनिल जोशीले ३,महेश चन्दले २ विकेट हात पारे । 
पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगितामा १७ टोलीको सहभागीता रहेको छ । सहभागी टोलीलाई छ समूहमा विभाजन गरेर खेल भइरहेका छन् । 
प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयो।
द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ । 
यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । 
यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।


प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्
थप खेल
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक बुधबार, पुस २३, २०८२
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश मंगलबार, मंसिर २३, २०८२
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित बिहीबार, मंसिर ११, २०८२
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित शनिबार, मंसिर ६, २०८२
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात सोमबार, कात्तिक ३, २०८२
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित बिहीबार, असोज ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्