Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेल
  • Home
  • खेल
  • पाटन प्रिमियर लिगः क्वालीटी प्रायोजित निङ्गलाशैनीको विजयी सुरुवात
पाटन प्रिमियर लिगः क्वालीटी प्रायोजित निङ्गलाशैनीको विजयी सुरुवात
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, कात्तिक ७, २०८१

बैतडी, 
बैतडीको पाटनमा जारी चौँथौ संस्करणको पाटन प्रिमियर लिग (पिपिएल–४)मा बुधबार पनि दुई खेल सम्पन्न भएका छन् । 
आज भएको पहिलो खेलमा पाटन स्टारले सिगासलाई ७ विकेटले हराएको हो भने दोस्रो खेलमा निङ्ग्लासैनीले सप्रालिलाई ६९ रनले पराजीत गरेको हो । 
आज भएको पहिलो खेलमा पाटन स्टारका बिरुद्ध सिगासले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारीत २० ओभरको समाप्तीमा ६ विकेट गुमाउदै १२८ रन बनाएको थियो । सिगासका विपिन बोहराले ३५, शृजनसिह ऐरीले २३ तथा नवराज धामीले १७ रनको योगदान गरेका थिए । पाटन स्टारका आयुष ठगुन्नाले २ विकेट लिए । 
१२९ रनको बिजय लक्ष्य पछ्याएको पाटन स्टारले १५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य भेट्टाएको हो । पाटनका सुर्दशन भट्टले ६१ रनको अर्धशतकिय इनिङ खेले । यस्तै बिष्णु बिष्टले ४१ रनको योगदान दिए । सिगासका अनिल ऐरीले ३ विकेट लिए ।
पाटनका सुदर्शन म्यान अफ दि म्याच चुनिए । 
आजै भएको दोश्रो खेलमा सप्रालिका विरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको निङ्गलाशैनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १९४ रन बनायो । निङग्लाशैनिका बिक्रम बोहराले ५७ रनको अर्धशतकिय  इनिङ् खेले । दिपक बोहराले ३६ रनको योगदान गरे । सप्रालिका प्रकाश भाटले २ विकेट हात पारे । 
१९५ रनको विजयी लक्ष्य पछ्याएको सप्रालिले १६ दशमलव २ ओभरमा अल आउट हुँदै १२५ रन मात्रै बनाउन सक्यो । उसका लागि राजु भाटले ३६ रनको योगदान गरे । निङ्ग्लाशैनिका ऋषिकेश बोहराले ३ तथा बसन्त बोहराले २ विकेट लिए । 
निङ्ग्लाशैनिका बिक्रम बोहरा म्यान अफ द म्याच चुनिएका स्कोरर दिपेन्द्र बोहराले जानकारी दिए । निङ्गलाशैनी क्रिकेट क्लबको मुख्य प्रायोजकमा समाजसेवी, युवा नेता भोजराज जोशी (क्वालीटी) मुख्य प्रयोजक रहेका छन् । गत वर्षको पिपिएलमा क्वालीटीले गत वर्ष २ टिमलाई सहभागिता गराएका थिए ।
आज भएको खेलमा निङ्ग्लाशैनिको पहिलो जित हो भने प्रतियोगिताबाट बाहिरीएको पाटन स्टारको सान्त्वना जित हो ।
 


प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १८:००
प्रतिक्रिया दिनुहोस्
थप खेल
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश मंगलबार, मंसिर २३, २०८२
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित बिहीबार, मंसिर ११, २०८२
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित शनिबार, मंसिर ६, २०८२
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात सोमबार, कात्तिक ३, २०८२
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित बिहीबार, असोज ३०, २०८२
टी–२० विश्वकप छनोट : सुपर सिक्समा नेपाल र ओमान भिड्दै
टी–२० विश्वकप छनोट : सुपर सिक्समा नेपाल र ओमान भिड्दै बुधबार, असोज २९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्