Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन–७बाट तीन दर्जन युवाहरु रास्वपामा आबद्ध
पाटन–७बाट तीन दर्जन युवाहरु रास्वपामा आबद्ध
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, मंसिर ६, २०८१

बैतडी, 
बैतडीको पाटन नगरपालिका वडा नं ७ बाट करिब ३ दर्जन युवाहरु राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । संगठन विस्तार गरिरहेको रास्वपाले वडा नं ७ बाट सो संख्याका युवाहरुलाई पार्टीमा भित्र्याएको जनाएको छ । 
रोजगारीको सिलसिलामा घर बाहिर रहेका युवाहरुलाई अनलाइनको माध्यमबाट पनि सदस्यता दिइएको र भौतिक उपस्थितिबाट पनि युवाहरुलाई रास्वपामा भित्र्याएको रास्वपा पाटन नगरपालिकाका सभापति हेमन्त ऐरले जानकारी दिएका छन् । 
रोजगारीको सिलसिलामा रहेर पनि पार्टीमा आबद्ध हुन इच्छुक युवा साथीहरुलाई अनलाइनको माध्यमबाट सदस्यता प्रमाणीकरण गराई पार्टी प्रवेश गराएको नगर सभापति ऐरले बताएका छन् । 
पाटन नगरपालिकामा मात्रै हालसम्म करिब दुई सय जनाभन्दा बढीलाई अनलाइनकै माध्यमबाट सदस्यता उपलब्ध गराईएको र अझैपनि सदस्यता प्रमाणीकरणकै क्रममा रहेको रास्वपा पाटनले जनाएको छ । 
अन्य सदस्य बन्न इच्छुकहरुलाई केही समयपछि अभियाननै सञ्चालन गरेर  १० वटै वडामा संगठन विस्तारलाई अझै प्रभावकारी ढंगले अगाडि बढाउने सभापति ऐरले जानकारी दिनुभयो ।
पाटन नगरपालिका लगायत जिल्लाभरीमा पनि विभिन्न पेशामा आवद्ध भएका व्यक्तिहरु, सामाजिक अगुवा र इच्छुक सबै युवाहरुलाई आवद्ध गराई रास्वपा केन्द्रिय सभापति रबि लामिछानेको हातबाटै सदस्यताको कार्ड वितरण गर्ने योजना रहेको भएपनि परिस्थिति भिन्न भएकाले अहिले अनलाईन र केही भौतिक उपस्थितिबाट पनि सदस्यता वितरण भइरहेको ऐरले बताए । 
 
केन्द्रिय सभापति लामिछानेलाई गठबन्धनको  सरकारले दम्ब देखाउँदै राजनीतिक प्रतिशोध साँधेर  पक्राउ  गरेको उनको जिकिर छ । 
 अझैपनि जिल्लामा सदस्यता वितरणको काम निरन्तर भइरहेको रास्वपाले जनाएको छ । 
पार्टी प्रवेश गर्नुभएका युवाहरूले अन्य पार्टीहरूले विगतमा गरेको भ्रष्टाचार र अनियमिताले देशनै  डुब्न लागेको अरोप लगाउदै केही नयाँ  गर्छु भनेर राजनीतिमा आएका नयाँ दलका मान्छेहरूलाई विभिन्न किसिमका झुटा मुद्दा लगाएर जेलमा थुन्ने र राजनीतिक प्रतिशोध देखाउने आरोप लगाएको समेत उनको भनाइ छ । 
देशको समृद्धिका लागि हरेक तहबाट सबैको सहयोगको अपरिहार्य रहेको बताउनुभएको छ। विभिन्न परिस्थितिलाई सामना गर्दै पार्टीलाई विश्वास गरेर प्रवेश गरेका सबै युवा साथीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी जहिले पनि सहयोग को लागि तत्पर रहने भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका पाटन नगर सभापति ऐरले बताउनुभएको छ।


प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
कञ्चनपुरमा बस दुर्घटना, एक जनाको मृत्यु
कञ्चनपुरमा बस दुर्घटना, एक जनाको मृत्यु शनिबार, कात्तिक १५, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
सुनको भाउ नाघ्यो साढे २ लाख
सुनको भाउ नाघ्यो साढे २ लाख
प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न
प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
भारतबाट फेसबुकमा ‘भ्रम फैलाउने’ प्रकाश चन्दको वास्तविक अनुहार
भारतबाट फेसबुकमा ‘भ्रम फैलाउने’ प्रकाश चन्दको वास्तविक अनुहार
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
नेपालका पक्की पूल: प्रविधि, समस्या र समाधान
नेपालका पक्की पूल: प्रविधि, समस्या र समाधान
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्