Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा बागी उम्मेदवार उठेका नेताको कारवाही फकुवा गर्न छलफल चलिरहेको छःएनपी साउँद
बैतडीमा बागी उम्मेदवार उठेका नेताको कारवाही फकुवा गर्न छलफल चलिरहेको छःएनपी साउँद
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, मंसिर १३, २०८१

बैतडी, 
गत आम निर्वाचनमा बागी उम्मेदवार उठेका नेताहरुको कारवाही फकुवा गर्नको लागि केन्द्रमा छलफल चलीरहेको कांग्रेस नेता एनपी साउँदले बताएका छन् । नेपाल प्रेस युनियन बैतडीको आयोजनामा बिहीबार पाटनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता साउँदले सो कुरा बताएका हुन् । 
बैतडीमा गठबन्धनका बिरुद्धमा बागी उम्मेदवार उठेका नेताहरु र तीनिहरुलाई सहयोग गरेका अन्य नेता कार्यकर्ताहरुको कारवाही फकुवाका विषयमा केन्द्रमा छलफल भइरहेको साउँदले बताएका छन् । ‘केन्द्रमा छलफल भइरहेको छ, कसकसको फकुवा हुन्छ, निर्णय छिट्टै हुन्छ,’  कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका साउँदले भने । 
कांग्रेस माओवादी गठबन्धनका बिरुद्धमा नेता केशव बहादुर चन्द र हरिमोहन भण्डारी स्वतन्त्र उम्मेदवार बनेका थिए । त्यसपछि कांग्रेसले उम्मेदवार र उनिहरुसँगै जोडिएका नेता कार्यकर्ताहरुलाई पनि कारवाही गरेको थियो । 
यसैगरी नेता साउँदले बैतडीमा नेवि संघमा देखिएको विवाद पनि छिट्टै समाधान हुने बताएका छन् । कांग्रेसको सय दिने अभियानका जिल्ला संयोजक समेत रहेका नेता आंगेलु सेर्पाले नेवि संघमा देखिएको विवाद अभियानकै दौरानमा समाधान हुने बताएका छन् । 

‘हामि ऋण लिने पक्षमा छैनौं, अनुदान स्वीकार्छौँ’
पूर्वमन्त्री नारायण प्रकाश साउँद, (एनपी) साउँदले सरकार थप ऋण लिने पक्षमा नरहेको बताएका छन् । बिहिबार बैतडीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत बिआरआई परियोजनाका विषयमा आफ्नो धारणा राख्दै नेता एनपी साउँदले छिमेकी देशबाट सहयोग र अनुदान लिन सकिने तर ऋण लिने पक्षमा सरकार नरहेको बताएका हुन् । 
नेपालको अर्थतन्त्र दवाब र चापमा काम गरिरहेका परिस्थितिमा थप ऋण लिन नहुने पक्षमा आफुहरु रहेको उनले बताए । ‘हामि ऋण थप्ने पक्षमा छौनौँ, छिमेकी राष्ट्रहरुबाट हाम्रो प्राथमिकताको पक्षमा पर्ने विषय भयो भने त्यस्तो अनुदान र सहयोग लिने पक्षमा छौँ, तर ऋण हामि लिन चाहादैनौँ ।,’ नेता साउँदले भने । 
नेपाल अहिले पनि ऋणको बोझले दविएको र थिचिएको अवस्थामा रहेको र यसमा थप भार पर्ने काम गर्न नहुने पक्षमा रहेको उनको भनाइ छ । 
नेता साउँदले भूराजनितिको अध्यायन नगरिकन ऋण भार थपेको अवस्थामा थप नाकारात्मक प्रभाव पर्ने उनको भनाइ थियो । 


प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बालेन, रवि र कुलमानबिच एकता, शनिबार घोषणा सभा
बालेन, रवि र कुलमानबिच एकता, शनिबार घोषणा सभा
छिमेकी देशहरूसँग सकारात्मक भूमिका निभाउँछु: परराष्ट्रमन्त्री शर्मा
छिमेकी देशहरूसँग सकारात्मक भूमिका निभाउँछु: परराष्ट्रमन्त्री शर्मा
बालेन र रविबीच ६ घण्टा लामो छलफल
बालेन र रविबीच ६ घण्टा लामो छलफल
सुनचाँदी व्यवसायमा दक्ष जनशक्ति उत्पादन गर्दै 'नेगोसिडा प्रशिक्षण केन्द्र'
सुनचाँदी व्यवसायमा दक्ष जनशक्ति उत्पादन गर्दै 'नेगोसिडा प्रशिक्षण केन्द्र'
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
लघुवित्तले धितोमा अब १५ लाखसम्म कर्जा दिन पाउने
लघुवित्तले धितोमा अब १५ लाखसम्म कर्जा दिन पाउने
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
काठमाडौंका मेयर बालेनका बुवाको निधन
काठमाडौंका मेयर बालेनका बुवाको निधन
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्