Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • प्रदेश सरकारद्वारा विधेयक संसोधनको लागि सुझाव संकलन
प्रदेश सरकारद्वारा विधेयक संसोधनको लागि सुझाव संकलन
सुरेश महरा
सुरेश महरा आइतबार, मंसिर ३०, २०८१

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश स्थानीय सेवा संगठन सञ्चालन तथा सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि राय सुझाव संकलन गरेको छ । कर्मचारी व्यवस्थापन सम्बन्धीका विधेयक संसोधनको लागि सुझाव संकलन गरेको हो । सोही क्रममा बैतडीको पाटनमा बैतडी तथा दार्चुलाका कर्मचारीहरुबाट सुझाव संकलन गरिएको थियो । 
प्रदेश सरकारले कर्मचारी व्यवस्थापन सम्बन्धीका केही कार्यविधिहरु संसोधन गर्ने तयारी गरेको र त्यसकैलागि कर्मचारी तथा जनप्रतिनिधिहरुबाट सुझावहरु संकलन गरिएको प्रदेशसभा सदस्य लक्ष्मी बिकले जानकारी दिइन् । 
ऐन तथा कार्यविधिहरु परिमार्जनको लागि जनप्रतिनिधिहरुबाट पनि सुझावहरु मागिएको उनले बताए । १३ किसिमका कर्मचारी प्रदेश सरकार मातहत रहेका छन् । कर्मचारीको व्यवस्थापनका सम्बन्धमा विधेयक निर्माणको तयारी भइरहेको छ । 
यसरी संकलन गरिएका सुझावहरु परिमार्जन विधेयकमा समावेस गरिएको अर्की प्रदेशसभा सदस्य जानकी ऐर बमले जानकारी दिइन् । कर्मचारहिरुले सरुवाबढुवा देखि वृद्धिविकासका लागि कुराहरु मुख्य मागहरु रहेको उनले बतइन् । 
सुदूरपश्चिम प्रदेशकाम ९ वटै जिल्लाबाट कर्मचारीहरुका सुझावहरु संकलन गरिएको छ । सुझावको आधारमा विधेयक परिमार्जन गर्नको लागि प्रदेश सरकार अघि बढेको बताइएको छ ।
सुझाव संकलन कार्यक्रममा विधायन समितिका प्रमुखसहितका सदस्यहरु, स्थानीय तहका कर्मचारीहरु तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको छ । 

ptn-1-1734269322.jpg
 


प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १९:१४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
कञ्चनपुरमा बस दुर्घटना, एक जनाको मृत्यु
कञ्चनपुरमा बस दुर्घटना, एक जनाको मृत्यु शनिबार, कात्तिक १५, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
सुनको भाउ नाघ्यो साढे २ लाख
सुनको भाउ नाघ्यो साढे २ लाख
प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न
प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
भारतबाट फेसबुकमा ‘भ्रम फैलाउने’ प्रकाश चन्दको वास्तविक अनुहार
भारतबाट फेसबुकमा ‘भ्रम फैलाउने’ प्रकाश चन्दको वास्तविक अनुहार
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
नेपालका पक्की पूल: प्रविधि, समस्या र समाधान
नेपालका पक्की पूल: प्रविधि, समस्या र समाधान
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्