Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • एकीकृत अखिल नेपाल सिक्षक सङ्गठनको जिल्ला परिषद सम्पन्नःअध्यक्षमा नागरी
एकीकृत अखिल नेपाल सिक्षक सङ्गठनको जिल्ला परिषद सम्पन्नःअध्यक्षमा नागरी
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, पुस २०, २०८१

बैतडी, 
एकीकृत अखिल नेपाल सिक्षक सङ्गठनको दोश्रो जिल्ला परिषद सम्पन्न भएको छ । शनिबार जिल्लाको खोडपेमा शिक्षक संगठनको दोश्रो जिल्ला परिषद सम्पन्न भएको हो । 
दिनेश नागरीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटि विस्तार गरिएको  माओवादी केन्द्रका पाटन नगर कमिटि इन्चार्ज एवं उक्त कार्यक्रमका विशिष्ट अतिथि हरिश बिष्टले जानकारी दिए । उपाध्यक्षमा दामोदर सिंह बोहरा, सचिवमा लोकेन्द्र बहादुर चन्द, कोषाध्यक्षमा जयराम सार्की चयन भएका छन् । 
सर्वसहमतीमा कमिटि चयन गरिएको बिष्टले बताए । 
शिवदत्त ओझाको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको पनि बिष्टले बताए । 

No description available.
एकीकृत अखिल नेपाल सिक्षक सङ्गठन जिल्ला समन्वय समिती बैतडीका कार्यबहाक अध्यक्ष शिवदत्त ओझाको सभाध्यक्षतामा सुर भएको अधिवेशनका प्रमुख अतिथि एकीकृत अखिल नेपाल सिक्षक सङ्गठनका केन्द्रीय उपमहासचिव एवं प्रदेश इन्चार्ज दल बहादुर कार्की रहनु भएको थियो । विशिष्ट अतिथीमा प्रदेश अध्यक्ष खडक मन्नी, प्रदेश बरिस्ट उपाध्यक्ष धौल सिंह जागरी, माओवादी केन्द्र बैतडीका सयोजक शंकर भण्डारी, निवर्तमान प्रदेश सभा सदस्य प्रेम प्रकाश भट्ट, प्रदेश कमिटी सदस्य धर्म सिंह ऐर, पाटन नगर इन्चार्ज हरिश विष्ट रहेका थिए । 

No description available.
संगठनको खुला सत्रमा पार्टीका जिल्ला संयोजक भण्डारीले पार्टीको दृष्टिकोण अनुसार हिड्ने र संगठनलाई फराकिलो र मजवुद बनाउने संगठन आवश्यक रहेको बताए । उनले अघि थपे ‘देश संकटमा परेको समयमा शिक्षकहरुले खुलेर बोल्नु पर्ने देखियो, इतिहासमाथी गर्भ गरेर भविस्यको लागि लक्ष निर्धाराण गर्नुपर्यो’ ।  


प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्