Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • रौलाकेदार बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्य मडैको निधन
रौलाकेदार बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्य मडैको निधन
सुरेश महरा
सुरेश महरा आइतबार, फागुन २५, २०८१

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–५ स्थित रौलेश्वर मावि रामकीबरायलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुनसिंह मडैको निधन भएको छ । ७८ बर्षीय मडैको आइतबार बिहान साढे ८ बजेतिर निधन भएको राैलाकेदार बहुमुखी क्याम्पस प्रमुख भरत बहादुर मडैले बताए । 

लामो समयदेखि दम रोगबाट पीडित मडैको निधन भएको उनको पारिवारिक श्रोतले जनाएको छ । पूर्व स्वास्थ्यकर्मी समेत रहेका मडै पछिल्लो समयमा सामाजिक क्षेत्रमा क्रियाशील रहेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मडैको निधन भएपछि रौलेश्वर मावि रामकीबरायलले आज एक दिन शोक बिदा दिएको छ । 

यस्तै मडै रौलाकेदार बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्य समेत रहेका थिए । मडैको निधनमा क्याम्पसले पनि आज शोक बिदा दिएको क्याम्पस प्रमुख भरत मडैले बताए । 
मडैको भोलि मात्रै अन्तिम संस्कार गरिने बताइएको छ । उनका छोराहरु बाहिर रहेकाले उनीहरु आएपछि भोलि अन्तिम संस्कार गरिने क्याम्पस प्रमुख  मडैले जानकारी  दिनु भएको  छ।


प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  २३:४४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
कञ्चनपुरमा बस दुर्घटना, एक जनाको मृत्यु
कञ्चनपुरमा बस दुर्घटना, एक जनाको मृत्यु शनिबार, कात्तिक १५, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
सुनको भाउ नाघ्यो साढे २ लाख
सुनको भाउ नाघ्यो साढे २ लाख
प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न
प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
भारतबाट फेसबुकमा ‘भ्रम फैलाउने’ प्रकाश चन्दको वास्तविक अनुहार
भारतबाट फेसबुकमा ‘भ्रम फैलाउने’ प्रकाश चन्दको वास्तविक अनुहार
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
नेपालका पक्की पूल: प्रविधि, समस्या र समाधान
नेपालका पक्की पूल: प्रविधि, समस्या र समाधान
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्