Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेल
  • Home
  • खेल
  • नेपालले कतारलाई ८ विकेटले हरायो
नेपालले कतारलाई ८ विकेटले हरायो
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, चैत २७, २०८१

नेपालले चारदेशीय टी–२० आई सिरिजमा  विजयी सुरुआत गरेको छ ।

नेपालले बुधबार हङकङको मिसन रोड क्रिकेट मैदानमा कतारविरुद्ध आठ विकेटको जित निकाल्यो। कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि कुशल भुर्तेलले ३८, कप्तान रोहितकुमार पौडेलले अविजित ३७, आसिफ शेखले ३३ र बसिर अहमदले अविजित ३० रन बनाए। पहिलो विकेटका लागि कुशल र आसिफले ८१ र तेस्रो विकेटका लागि रोहित र बसिरले अविजित ६२ रनको साझेदारी गरे।

कतारका लागि दुवै विकेट मुजिबउर रहमानले लिए।  त्यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रन बनाएको थियो।  कतारका लागि कप्तान इक्रमउल्लाह खानले ५४ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरे। 

यसैगरी शहजाद जामिलले ३१, मुजिबउर रहमानले अविजित २०, मोहम्मद इर्शदले अविजित १८ र अरुमुगा गणेश नागराजनले १३ रन बनाए। नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शनकुमार झा र ललितनारायण राजवंशीले समान एक विकेट लिए। 

प्रतियोगितामा आजै आयोजक हङकङ र कुवेतले खेल्नेछन्।  नेपालले भोलि कुवेतसँग खेल्नेछ भने शनिबार आयोजक हङकङसँग खेल्ने तालिका  छ। तालिकाका शीर्ष दुई टोलीले फाइनल खेल खेल्नेछन्। फाइनल खेल आगामी आइतबार हुनेछ। सोही दिन तेस्रो र चौथो स्थानका टोली एक आपसमा भिड्ने छन्।  

 


प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्
थप खेल
चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित
चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित आइतबार, चैत ३१, २०८१
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्यालीले जित्यो
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्यालीले जित्यो बिहीबार, चैत २८, २०८१
विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक
विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक बुधबार, चैत २७, २०८१
बैतडी: दोश्रो संस्करणको उदयदेव प्रिमियर लिगको तयारी पुरा
बैतडी: दोश्रो संस्करणको उदयदेव प्रिमियर लिगको तयारी पुरा बिहीबार, चैत २१, २०८१
एसिएन  कप छनोट खेलमा नेपाल र मलेसिया खेल्दै
एसिएन कप छनोट खेलमा नेपाल र मलेसिया खेल्दै मंगलबार, चैत १२, २०८१
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
स्वास्थ्यकर्मी भट्टले गरिन् पाटन नगरपालिकाका हाकिमको कार्यकक्षमा तोडफोड
स्वास्थ्यकर्मी भट्टले गरिन् पाटन नगरपालिकाका हाकिमको कार्यकक्षमा तोडफोड
रोजगारी मोहमा अल्झिएका युवा : उत्पादनमुखी सोच बिर्संदै गएको यात्रा
रोजगारी मोहमा अल्झिएका युवा : उत्पादनमुखी सोच बिर्संदै गएको यात्रा
दैलेखको जमिनमुनि उज्यालो भविष्यको आशा : मन्त्री भण्डारीको नेतृत्वमा ग्यास उत्खननमा ऐतिहासिक सफलता 
दैलेखको जमिनमुनि उज्यालो भविष्यको आशा : मन्त्री भण्डारीको नेतृत्वमा ग्यास उत्खननमा ऐतिहासिक सफलता 
धनगढीको नयाँ स्वाद ‘गोल्डेन सेकुवा’, शिक्षित युवाको आत्मनिर्भरताको उदाहरण
धनगढीको नयाँ स्वाद ‘गोल्डेन सेकुवा’, शिक्षित युवाको आत्मनिर्भरताको उदाहरण
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्