Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा ८ वडामा मत गणना सम्पन्नः ५ मा एमाले ३ मा कांग्रेस बिजयी  
बैतडीमा ८ वडामा मत गणना सम्पन्नः ५ मा एमाले ३ मा कांग्रेस बिजयी  
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, वैशाख ३१, २०७९

कृष्ण बिष्ट

बैतडी, 
बैतडीका ८ वडाको मतपरिणाम आएको छ । दशरथचन्द नगरपालिका वडा नं १ र ११, शिवनाथको १ र २, पुर्चाैडीको १०, सिगास गाउँपालिकाको वडा नं १, मेलौली नगरपालिका वडा नं १  र सुर्नया वडा नं १ को मतपरिणाम आएको हो । 
बैतडीको दशरथचन्द नगरपालिका वडा न. १मा नेकपा(एमाले)का बिष्णु भट्ट विजयी भएका छन् । भट्ट निवर्तमान वडाअध्यक्ष नेपाली कांग्रेसका भुवनराज भट्ट लाई २४ मतले पराजीत गर्दै विजयी भएका हुन् ।   बिष्णु ८सय १४ मत सहित विजयी हुनुभएको हो भने, भुवनले ७ सय ९०मत प्राप्त गरेका छन् । 
यसैगरी दशरथचन्द नगरपालिका वडा न. ११ मा नेकपा(एमाले)कै जयदत्त पन्त प्यानल सहित विजयी भएका हुन् । 
जिल्लाको सुर्नया गाउँपालिका वडा न. १ मा नेकपा(एमाले)का धन बहादुर चन्द बिजयी भएका हुन् । 
मेलौली नगरपालिका वडा न.१ मा नेकपा(एमाले)का सरदसिंह नेगी प्यानल सहित विजयी भएकाछन् । उनले ५सय २२ मत प्राप्त गरि विजयी हुदाँ उनका निकटतम् प्रतिद्धन्दी नेपाली काग्रेसमा उम्मेदवारले ४४२ मत ल्याएका छन् ।  
शिवनाथ गाउँपालिका वडा न. २मा नेकपा(एमाले)का बिरेन्द्र सिंह साउद प्यानल सहित वडाअध्यक्षमा विजयी भएका छन् । साउदले ७सय ७४ मत ल्याई जित हासिल गर्दा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका कृष्णसिंह साउदले ७सय ३२ मत प्राप्त गरेका छन् ।

यस्तै जिल्लाका ३ वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । पुर्चौडी नगरपालिका वडा न.१० मा नेपाली कांग्रेसका हिक्मत बिष्ट बिजयी भएका छन् । उनले ४८५ मत प्राप्त गरेर बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी माओवादीका गोपाल सिंह महारले  ४६२ मत प्राप्त गरेका छन् । 
सिगास गाउँपालिका १ मा कांग्रेसका रामचन्द्र ऐरी बिजयी भएका छन् ।  कांग्रेसका उम्मेदवार   ऐरीले. ३५६ मत ल्याएर बिजयी भएका हुन् ।  निकटतम प्रतिद्धन्द्धी एमालेका गगन सिंह धामी १९३ मत ल्याएका हुन् ।  
जिल्लाको शिवनाथ गाउँपालिका १ मा कांग्रेसका बल्देब सिंह चाड बिजयी भएका हुन् ।  
८४ वडा रहेको बैतडीका अन्य वडाको मत परिणाम आउन बाँकी रहेको छ ।
 


प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  २१:०२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्