Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीका ६ पालिकामा एमाले, ३मा कांग्रेस र १मा माओवादीको अग्रता
बैतडीका ६ पालिकामा एमाले, ३मा कांग्रेस र १मा माओवादीको अग्रता
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, जेठ १, २०७९
Star Bulletine.jpg

बैतडी
१० स्थानियतह रहेको बैतडीका ६ स्थानियतहमा नेकपा(एमाले)ले अग्रता लिएको छ । 

जिल्लाका ३ पालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ भने, १ पालिकामा नेकपा माओवादी केन्द्र अग्र स्थानमा देखिएको छ । 

एमालेले अग्रता लिएका पालिकाहरुमा दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिका रहेकाछन् । 

दशरथचन्द नगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार पुस्करराज जोशी (लख्खाभाई)ले ३हजार ८८ ल्याउँदा कांग्रेसका गजेन्द्र सिंह रावलले २ हजार ८१ मत ल्याएकाछन् । उपमेयरमा एमालेका सरस्वती नेपालीले २हजार २सय ८२ मत ल्याउदाँ कांगेसका कौशिला चन्दले २हजार २सय ७६ मत ल्याएकी छन् । 

यसैगरी पाटनमा मेयरका एमाले उम्मेदवार नारायण भण्डारीले २ हजार ७ सय ६९ मत प्राप्त गर्दा कांग्रेसका गौरीसिंह रावलले २ हजार ५सय ८८ मत ल्याएकाछन् । उपमेयरमा एमालेका हरु भट्टले २हजार ५सय ४२मत ल्याउदा माओवादीका कमल बोहराले २हजार ३सय ४मत ल्याएकाछन् । 

यसैगरी मेलौली नगरपालिकामा मेयरका एमाले उम्मेदवार जगदीश सिंह नायकले १हजार ४मत ल्याउदाँ नेपाली कांग्रेसका उम्मेदवार प्रेम बहादुर चन्दले ५सय ७८ मत ल्याएकाछन् भने उपमेयरमा एमालेका हेमन्ती नायकले ८सय १८मत ल्याउदा कांग्रेसका पार्वती बोहराले ६सय २६मत ल्याएकाछन् ।

पञ्चेश्वरमा एमालेका गोरख बहादुर चन्दले अध्यक्षमा १हजार ५सय ४० मत ल्याउँदा काग्रेसका रमेश सिंह भण्डारीले १हजार ४१मत ल्याएकाछन् । उपाध्यक्षमा एमालेका बिना भट्टले १हजार २सय ७५ मत ल्याउँदा नेकपा(एकिकृत समाजवादी)का राजेन्द्र बहादुर चन्दले १हजार २६ मत ल्याएकाछन् । 

दोगडाकेदार गाउँपालिकामा एमालेका अध्यक्ष उम्मेदवार चक्र कार्कीले ६सय ८८मत ल्याइ अग्र स्थानमा रहदाँ कांग्रेसका देवराज जोशीले ६सय ३३मत ल्याएकाछन् । उपाध्यक्षमा एमालेका पार्वती कार्कीले ६सय ९१मत ल्याइ अग्र स्थानमा हुदाँ माओवादीका नवराज भट्टले ५सय १० मत ल्याएकाछन् । 

सुर्नया गाउँपालिकामा एमालेका अम्मर कुवरले ९सय ६७मत ल्याइए अग्र स्थानमा रहदाँ काग्रेसका गजेन्द्र चन्दले ९सय ३८ मत ल्याएकाछन् । उपाध्यक्षमा राप्रापाका देव बहादुर चन्द ९सय ७८मत सहित अग्र स्थानमा हुदाँ काग्रेसका मञ्जु बोहराले ८सय ५० मत ल्याएका  छन् । 

नेपाली कांग्रेसले पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका र शिवनाथ गाउँपालिकामा आफ्नो अग्रता सुरु देखी कायम राखेको छ । 

पुर्चौडीको मेयरमा कांग्रेसका दिपक बमले ५१३मत ल्याउदा, एमालेका कर्णबहादुर कुवरले ३६२ मत प्राप्त गरेकाछन् । उपमेयरमा काग्रेसकै मिना धानुकले ५२१ मत ल्याइए अग्र स्थानमा रहदाँ एमालेका जानकी साउदले ३८० मत ल्याएकाछन् । 

यसैगरी सिगास गाउँपालिकामा नेपाली काग्रेसका हरीसिंह धामीले अध्यक्षमा १२५० मत ल्याइ अग्र स्थानमा रहदाँ एमालेका जसबीर बोहराले ६८२ मत ल्याएकाछन् । उपाध्यक्षमा कांग्रेसकै सुमित्रा ऐरले ११८२ मत ल्याउदा एमालेका धाना धामीले ७५३ मत ल्याएकाछन् । 

जिल्लाको शिवनाथको अध्यक्षमा नेपाली कांग्रेसका कर्णसिंह साउद २२७१ मत सहित अग्र स्थानमा रहदाँ एमालेका हजारी साउद २१३७ मत ल्याई पछ्याउदैछन् । उपाध्यक्षमा एमालेका सकुन्तला साउद २०५८ मत सहित अग्र स्थानमा रहदाँ माओवादीका नरेन्द्र साउदले १९४१ मत ल्याएकाछन् । 

जिल्लाको डिलाशैनी गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा उम्मेदवार लोकेन्द्र राना(शितल)ले १२६४मत ल्याइ अग्र स्थानमा रहदाँ नेकपा(एमाले)का अक्कल बहादुर रानाले १००१मा ल्याएकाछन् ।

उपाध्यक्षमा काग्रेसका भगिरथ बोहराले १२१९ मत ल्याइ अग्र स्थानमा रहदाँ एमालेका लिलावती जोशीले ११४८ मत प्राप्त गरेकाछन् । 
 


प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १०:१४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्