Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीका ९ स्थानीय तहको मत परिणाम सार्वजनिकः प्रमुखमा कस्ले कति मत ल्याए ? 
बैतडीका ९ स्थानीय तहको मत परिणाम सार्वजनिकः प्रमुखमा कस्ले कति मत ल्याए ? 
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, जेठ ३, २०७९

डम्बरबाबु बोहरा 
जेठ ३ गते बैतडी 
बैतडीका ९ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।  ४ पालिकामा नेकपा एमाले ,  नेपाली कांग्रेसले ३ ,  नेकपा माओवादी केन्द्र र स्वतन्त्रले १÷१ पालिकामा प्रमुख पदमा विजयी भएको हो । 
नेपाली कांग्रेसले पाटन नगरपालिका , शिवनाथ र सिगास गाउँपालिकामा विजयी भएको हो । नेकपा एमाले दशरत्थचन्द नगरपालिका , पञ्चेश्वर , दोगाडाकेदार र सुर्नया गाउँपालिकामा प्रमुख पदमा विजयी भएको छ । नेकपा माओवादी केन्द्र मेलौली नगरपालिकामा र डिलाशैनि गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् । 
पाटनमा नेपाली कांग्रेसका गोरी सिंह रावलले ६ हजार ८६९ मत ल्याएर विजयी भएका हुन् । नेकपा एमालेका नारायण भण्डारीलाई १ हजार ५७९ ले पछि पार्दै रावल विजयी भए । शिवनाथमा नेपाली कांग्रेसका कर्ण सिह साउँदले नेकपा एमालेका हजारी सिंह साउँदलाई ३१६ मतले पछि पार्दै विजयी भएका हुन् । कांग्रेसका साउँदले ३ हजार १६५ मत ल्याए । सिगास गाउँपालिकामा नेपाली कांग्रेसका हरी सिह धामी ३ हजार ४४९ मत ल्याएर विजयी भएका छन् । नेकपा एमाले जस्वीर सिंह बोहरा  एक हजार ६४९ पराजीत भए । 
दशरत्थचन्द नगरपालिका नेकपा एमालेका पुष्कराज जोशीले ६ हजार ६८५ मतका साथ विजयी भएका छन् । उनका निकटम् प्रतिद्धन्दी नेपाली कांग्रेसका गजेन्द्र रावलले ५ हजार ४२७ मत ल्याए ।

पञ्चेश्वर गाउँपालिकामा सत्ता गठबन्धनका उम्मेदवारलाई पछि पार्दै नेकपा नेकपा एमालेको गोरख बहादुर चन्द विजयी भए । उनले ३ हजार ७४२ मत ल्याए भने गठबन्धनबाट नेपाली कांग्रेसका रमेश भण्डारीले २ हजार ४८८ मत ल्याए ।

दोगाडाकेदार गाउँपालिकामा गठबन्धनका देवराज जोशीलाई पराजीत गर्दै नेकपा एमालेका चक्र कार्की विजयी भएका छन् । कार्कीले ४ हजार ९१७  मत ल्याएर विजयी भएका हुन् । गठबन्धनका जोशीले ४ हजार ९१ मत ल्याए ।  सुर्नया गाउँपालिकामा नेकपा एकीकृतका समाजवादीका नरेन्द्र बिष्टलाई २६ मतले पछि पार्दै एमालेका अम्मर कुवँर विजयी भए । कुवँरले २ हजार ३५० मत प्राप्त गर्दा बिष्टले २ हजार ३२४ मत ल्याए । 
मेलौली नगरपालिकामा नेकपा माओवादी केन्द्रका भिम बहादु चन्द ( भुकम्प ) विजयी भए । उनले ३ हजार ९६ मत ल्याए । उनका निकटम् प्रतिद्धन्दी नेकपा एमालेका जगदिश नायकले २ हजार ३७६ मत प्राप्त गरे । 
यस्तै डिलाशैनि गाउँपालिकामा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार सन्तोष प्रकाश जोशी विजयी भएका छन् । जोशीले ३ हजार १८९ मत ल्याए भने उनका निकटतम् प्रतिद्धन्दी सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका लोकेन्द्र राना ( शितल ) ले २ हजार ६४१ मत ल्याए । 
पुर्चाैडी नगरपालिकाको मत गणना जारी छ ।   
 


प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  २१:०२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्