Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पुर्चाैडी नगरपालिकाको मत परिणाम: यी हुन निर्वाचित प्रमुख र वडा अध्यक्षहरु
पुर्चाैडी नगरपालिकाको मत परिणाम: यी हुन निर्वाचित प्रमुख र वडा अध्यक्षहरु
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, जेठ ४, २०७९
ourchaudi matparinam.jpg

बैतडी, 
बैतडीको पुर्चाैडीमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका दीपक बहादुर बम नगर प्रमुखमा विजयी भएका हुन् भने उपप्रमुखमा पनि कांग्रेसकै मिना धानुक विजयी भएका हुन् । 
उनले नेकपा एमाले र माओवादी केन्द्रलाई पराजित गर्दै विजयी भएका हुन् । 
नगर प्रमुखमा दीपक बमले ५८८० मत ल्याएका हुन् भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका कर्ण बहादुर कुवँरले ३९६५ मत ल्याएका छन् । माओवादी केन्द्रका बिक्रम कुवँर प्रतिकले ३९०६ मत ल्याएका छन् । 
उपप्रमुखमा पनि धानुकले ५२०० मत ल्याएर विजयी भएकी हुन् । एमालेकी जानकी बोहरा साउँदले ४६१२ मत ल्याएकी छिन् । माओवादी केन्द्रकी नन्दा कुमारी शाहले ३९२३ मत ल्याएकी छिन्  ।
यसैगरी राप्रपाबाट  नगर प्रमुख पदका उम्मेदवार तेज बहादुर ऐरले  १९ मत पाए । स्वतन्त्रबाट नगर प्रमुखकका उम्मेदवार बसन्ताराज जोशीले ६६ मत पाएका थिए भने स्वतन्त्रबाटै उपप्रमुख पदकी उम्मेदवार पार्वती धानुकले ५९  पाएका थिईन् । 
गत स्थानीय तहको निर्वाचनमा पुर्चाेडीमा नेकपा माओवादी केन्द्र विजयी भएको थियो । माओवादी केन्द्रको गड मानिने पुर्चाैडीमा कांग्रेस विजयी भएको हो ।  वडा नं ५ मा मात्रै माओवादी वडा अध्यक्षमा विजयी भएको छ । 

यसैगरी पुर्चाेडीमा नेपाली कांग्रेसले  प्रमुख उपप्रमुखसहित ५ वडामा जीत हात पारेको छ । वडा नं. १ मा कांग्रेसका गणेश बहादुर गडाल विजयी भएका छन् ।  वडा नं. २  मा कांग्रेस चक्रबहादुर वम, वडा नं ६ मा कांग्रेसका नरेन्द्र साउँद, वडा नं. ७  धिरेन्द्र बहादुर बम र वडा नं. १० हिम्मत बहादुर विष्ट कांग्रेसबाट विजयी भएका छन् । 
यसैगरी एमालेले ४ वडामा जीत हात पारेको छ । वडा नं. ३ मा एमालेका खगेन्द्र बोहरा  विजयी भउका छन् । वडा नं ४ मा दील बहादुर धानुक, वडा नं. ८ मा बिर बहादुर बोहरा र वडा नं. ९मा  रम्भा बोहरा एमालेले विजय भएका हुन् । 
माओवादी केन्द्रले भने वडा नं ५ मा माओवादी केन्द्रका नागी सिंह खडायत विजयी भएका छन् । 


प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १४:०६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्