Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको मत परिणाम सार्बजनिकः एमाले र कांग्रेस ४/४ पलिकामा विजयी,माओवादी र स्वतन्त्र एकएकमा
बैतडीको मत परिणाम सार्बजनिकः एमाले र कांग्रेस ४/४ पलिकामा विजयी,माओवादी र स्वतन्त्र एकएकमा
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, जेठ ४, २०७९
Baitadi.jpg

कृष्ण बिष्ट 
बैतडी, 
बैतडीका १० वटै पालिकाको मत परिणाम सार्वजनिक भएको छ । ४ नगरपालिका र ६ गाउँपालिका रहेको बैतडीमा ४ पालिकामा एमाले विजयी भएको छ भने ४ वटै पालिकामा नेपाली कांग्रेस विजयी भएको छ । एक पालिकामा माओवादी केन्द्र विजयी भएको छ भने एक मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 
नेपाली कांग्रेसले पाटन नगरपालिका, पुर्चाैडी नगरपालिका शिवनाथ र सिगास गाउँपालिकामा विजयी भएको हो । 
नेकपा एमाले दशरत्थचन्द नगरपालिका, पञ्चेश्वर, दोगाडाकेदार र सुर्नया गाउँपालिकामा प्रमुख पदमा विजयी भएको हो । 
नेकपा माओवादी केन्द्र मेलौली नगरपालिकामा विजयी भएको हो । 
डिलाशैनि गाउँपालिकामा भने स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् । 
पाटनमा नेपाली कांग्रेसका गौरी सिंह रावल प्रमुखमा विजयी भएका छन् । उपप्रमुखमा कमल बोहरा विजयी भए । पाटनमा कांग्रेस र माओवादी गठबन्धन थियो । 
पुर्चाैडी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार दीपक बम प्रमुखमा र कांग्रेसकै मीना धानुक विजयी भएकी छिन् । 
शिवनाथ गाउँपालिकामा नेपाली कांग्रेसका कर्ण सिह साउँद विजयी भएका हुन् भने उपाध्यक्षमा एमालेकी सकुन्तोला साउँद विजयी भएकी हुन् । 
सिगास गाउँपालिकामा नेपाली कांग्रेसका हरी सिह धामी विजयी भएका हुन् भने उपाध्यक्षमा एमालेकी धाना धामी विजयी भएकी हुन् । 
जिल्लाको दशरथचन्द नगरपालिकामा नेकपा एमालेका पुस्करराज जोशी र कांग्रेसकी कौसीला चन्द विजयी भएका छन् । 
पञ्चेश्वर गाउँपालिकामा नेकपा एमालेका निवर्तमान पालिका प्रमुखसमेत रहेका अध्यक्षमा गोरख बहादुर चन्द र उपाध्यक्षमा बीना भट्ट पुनः निर्वाचीत भएका छन् । 
दोगाडाकेदार गाउँपालिकामा पनि एमालेका निवर्तमान पालिका प्रमुख समेत रहेका अध्यक्षमा चक्र कार्की र उपाध्यक्षमा पार्वती कार्की पुनः विजयी भएका छन् । 
सुर्नया गाउँपालिकामा नेकपा एमालेका अम्मर कुवँर विजयी भए । उपाध्यक्षमा कांग्रेसकी मञ्जु बोहरा विजयी भएका छन् ।  
यसैगरी जिल्लाको मेलौली नगरपालिकामा नेकपा माओवादी केन्द्रका भिम बहादुर चन्द (भुकम्प) विजयी भएका छन् । उप प्रमुखमा भने कांग्रेसबाट पार्वती बोहरा बिष्ट वियजी भएका छन् । 
यस्तै डिलाशैनि गाउँपालिकामा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार सन्तोष प्रकाश जोशी विजयी भएका छन् । डिलाशैनी गाउँपालिकामा उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार भागीरथ बोहरा विजयी भएका छन् ।  


प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १४:४५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्