Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीका नवनिर्वाचित प्रमुख र अध्यक्षले लिए पद तथा गोपनियताको  शपथ 
बैतडीका नवनिर्वाचित प्रमुख र अध्यक्षले लिए पद तथा गोपनियताको  शपथ 
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, जेठ ६, २०७९

जेठ ६ गते बैतडी 
बैतडीका  १० वटै स्थानीय तहका नवनिर्वाचित प्रमुख र अध्यक्षहरुले शपथ ग्रहण गरेका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृत एव्म जिल्ला न्यायाधिश तिलक बहादुर कार्कीबाट उनिहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।  
बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित ४ नगरपालिका र ६ गाउँपालिकाका प्रमुख र अध्यक्षहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
दशरथचन्द नगरपालिकामा नगरप्रमुखमा पुष्करराज जोशी ९ लख्खाभाई ० , पाटन नगरपालिकाको नगरप्रमुखमा गौरी सिह रावल , मेलौली नगरपालिकामा भिम बहादुर चन्द ९ भुकम्प ० , पुर्चौडीको नगरपालिकाको नगर प्रमुखमा दीपक बहादुर बम , सिगास गाउँपालिकाको अध्यक्षमा हरीसिह धामी , सुर्नयाको अध्यक्षमा अम्मर बहादुर कुवँर , शिवनाथ गाउँपालिकाको अध्यक्षमा कर्ण सिह साउँद , पन्चेश्वर गाउँपालिकाको अध्यक्षमा गोरख बहादुर चन्द , डिलाशैनि गाउँपालिकाको अध्यक्षमा सन्तोष प्रकाश जोशी र दोगाडाकेदार गाउँपालिकाको अध्यक्षमा चक्र कार्कीले शपथ ग्रहण गरेका छन् । 
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को  दफा ९ अनुसूची २ अनुसार पालिकाका प्रमुख तथा अध्यक्षहरुले शपथ ग्रहण गरेका हुन् । आज सपथ ग्रहण गरेका पालिका प्रमुख र अध्यक्षले पालिका उपप्रमुख र उपाध्यक्ष लगायतका अन्य निर्वाचित जनप्रतिनिधीहरुलाई १ हप्ता भित्र शपथ ग्रहण गराउनेछन् । 
बैतडीका २ नगरपालिका सहित ४ स्थानीय तहमा  नेपाली कांग्रेस प्रमुखमा विजयी भएको छ भने १ नगरपालिका सहित ४ स्थानीय तहमा  नेकपा एमाले भएको छ । यस्तै नेकपा माओवादी केन्द्र १ नगरपालिकामा र १ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १५:४४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्