Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको सुर्नया गाउँपालिकाका केहि जनप्रतिनिधि र कर्मचारी भ्रमणमा 
बैतडीको सुर्नया गाउँपालिकाका केहि जनप्रतिनिधि र कर्मचारी भ्रमणमा 
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, फागुन ११, २०७८
surnaya-gaupalika.jpg

बेतडी, 
बैतडीको सुर्नया गाउँपालिकाका केहि जनप्रतिनिधि र कर्मचारी अन्तरपालिकास्तरिय भ्रमणमा निस्केका छन् । जनप्रतिनिधिहरुको कार्यकाल सकिन कहि समयमात्रै बाकीरहदा गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधीहरु भ्रमणमा निस्केका हुन् । 
वडा नं २ का वडाअध्यक्ष हर्क पाण्डे, ४ वडा वडा अध्यक्ष दिनेश भट्ट, वडा नं २ का वडा सदस्य प्रकाश लुहार, वडा नं १ की वडा सदस्य पुस्पा पाल चन्द, वडा नं ३ की वडा सदस्य हेमा भट्ट, वडा नं २ की समाजिक परिचालक दमन्ती ऐर, न्यायिक समितिमा कार्यरत राम सिह महरा, लघुउद्यम बिकास कार्यक्रममा कार्यरत धर्म मडै, रोजगार साखाका प्राबिधिक लोकेस बिष्ट, रोजगार साखा प्रमुख सुरेन्द्र धामी लगायतको टोली भ्रमणमा निस्केको हो ।
गत पुसमा बसेको कार्यपालिका बैठबाट अन्तरपालिकास्तरिय भर्मणमा जाने निर्णय भएका पनि बताइएको छ । लेखासाखाबाट भुक्तानी लिएर भर्मणको टोली कैलाली गइसकेको छ । भर्मण टोलीले पेस्कीको रुपमा ५ लाख दिएको लेखासाखा प्रमुख  प्रेम राजभट्टले बताउनुभयो । 
यता प्रमुख प्रसासकिय अधिकृत कमलापती भट्टले भने  गाउँपालिका अध्यक्ष उपाध्यक्ष, कार्यपालिका सदस्य सहितको १६ जनाको कार्यपालिका टोली र ५ जनासम्म कर्मचारीहरु भर्मणमा जाने निर्णय गरिएको बताउनुभयो । तर निर्णय भएअनुसारका प्रतिनिधिहरु भर्मण कार्यक्रममा समाबेस छैनन् । 
अन्तरपालिकास्तरिय भ्रमणको रुपमा गइरहेको भ्रमणमा रहेका वडा नं ४ का वडाअध्यक्ष दिनेश भट्टले बताउनुभयो । अन्तिम कार्यकल भएपनि अबआउने जनप्रतिनिधिहरुलाई पनि सुझाब सल्लाह दिनकोलागि भ्रमणमा गएको भट्टले बताउनुभयो । “सुरुका वर्षदेखि नै भर्मणमा जाने योजना थियो, बिभिदकारणले रोकिएको हो, अहिले निस्केका छौ, उहाले भन्नुभयो, “हाम्रो अन्तिम कार्यकाल भएपनि अब आउने प्रतिनिधिहरुलाई सुझाब सल्लाह दिन सकिने छ ।” भट्टले भन्नुभयो ।
गाउँपालिका  अधयक्ष बिर बहादुर बिष्टले कार्यपालिकाबाट अनुसिक्षण भर्मणको रुपमा जाने निर्णय भएको र केहिसाथीहरु भ्रमणमा गएको बताउनुभयो । 

अन्तिम समयमा आएर भ्रमणको नाममा लाखौँरकम सक्ने काम भइरहेको भन्दै बिरोध भइरहेको छ । 


प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  ०६:५०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार आइतबार, साउन ११, २०८२
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड बिहीबार, साउन ८, २०८२
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता मंगलबार, असार ३१, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्