Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन प्रीमियर लिगः पाटन एकेडेमी र आयोजकको बिजयी सुरुवात 
पाटन प्रीमियर लिगः पाटन एकेडेमी र आयोजकको बिजयी सुरुवात 
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, फागुन १३, २०७८
PPL.jpg

कृष्ण बिष्ट 
बैतडी, बैतडीको पाटनमा  जारी पाटन प्रीमियर लिग आज देखि सुरु भएको छ । आज दुई वटा खेलहरु भएका छन् । आज भएका दुई खेलमा आयोजक पाटन क्रिकेट क्लब र पाटन एकेडेमिले बिजयी सुरुवात गरेका छन् । 

आज भएको पहिलो खेलमा पाटन एकेडेमीले धारिलो क्रिकेट क्लबलाई हराएको हो । टस हारेर ब्याटिङ्को निम्तो पाएको धारिलो क्रिकेट क्लबले १२ ओभरमा सबै बिकेट गुमाउदै ७६ रनमा समेटियो । ७७ रनको बिजयी लक्ष पाएको पाटन एकेडेमीले ५ ओभरमा २ बिकेट गुमाएर  ७७ रनको लक्ष भेट्टाएको हो । 

आजै भएको दोश्रो खेलमा आयोजक पपाटन क्रिकेट क्लबले ठेकेदार वापिरयर्ससामु फराकिलो अन्तरले जित हात पारेको छ । टस जितेर ब्याटिङ् रोजेको पाटनले निर्धारित १५ ओभरमा बिकास बिष्टको सतकिय पारीमा २३० रनको उच्च स्कोर खडा गरेको थियो ।  बिकास बिष्टल जारी प्रतियोगिताको पहिलो सतक प्रहार गर्ने खेलाडी बनेका छन् । २३१ रनको बिजयी लक्ष पच्छ्याएका ठेकेदार वारियर्सले ९ ओेभरमा अलआउट हुदै ६४ रन मात्रै बनाउन सक्यो । ठेकेदार वारियर्सका दिनेश ऐरले १३ रन बनाउनबाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । 

पाटन क्रिकेट क्लबका दिपक बिष्टले ३ तथा बिकास बिष्ट र प्रकास बुडालले दुई दुई बिकेट हात पारेका थिए । 
पाटन नगरपालिकाका नगर प्रमुख केशव बहादुर चन्दको प्रमुख आतिथ्यातामा पीपीएल प्रतियोगिताको औपचारिक समुद्घाटन् गरिएको थियो । 

प्रतियोगिताको प्रथम पुरस्कार ५५, ५५५ दगतसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।  त्यसैगरी दितिय पुरस्कार २२,२२२ नगतसहित ट्रफी मेडलर प्रमाणपत्र प्रदान गरिने छ । 

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ३,३३३ नगतसहित ट्रफी मेडलर प्रमाणपत्र प्रदान गरिने छ । 

बेस्ट ब्याट्सम्यान र बलरलाई समान १,१११ नगतसहित ट्रफी मेडलर प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । 

प्रत्येक खेलहरुमा म्यानअफ्द म्याच खेलाडीलाई नगतको ब्यवस्था गरिएको  आयोजकले जनाएको छ ।
प्रतियोगितामा १५ टोलीको सहभागिता रहेको छ । 

 

 यसअघि समाचारको सुरुमा केहि त्रुटी हुन भएकोले क्षमा चाहान्छौ  


प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  ०५:०९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक बुधबार, पुस २३, २०८२
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश मंगलबार, मंसिर २३, २०८२
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित बिहीबार, मंसिर ११, २०८२
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित शनिबार, मंसिर ६, २०८२
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात सोमबार, कात्तिक ३, २०८२
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित बिहीबार, असोज ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्