Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेल
  • Home
  • खेल
  • पाटन प्रीमियर लिगः गडी, पाटन र युनिक स्टार बिजयी 
पाटन प्रीमियर लिगः गडी, पाटन र युनिक स्टार बिजयी 
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, फागुन १४, २०७८
PPL 2nd day.jpg

कृष्ण बिष्ट 
पाटन क्रिकेट क्लबको आयोजनामा कृष्ण माविको खेलमैदानमा जारी पाटन प्रीमियर लिगमा आज ३ खेल भएका छन् ।  कृष्ण मावि पाटन र गडी क्रिकेट क्लबचि भएको पहिलो खेलमा गडी क्रिकेट क्लब बिजयी भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको कृष्ण माविले  ११.३ ओभरमा अलआउट हुदै १०५ रन बनाएको हो । टेकेन्द्र बिष्टले ४९ रनको योगदन गरे । १०६ रनको बिजयी लक्ष पच्छ्याएको गडीले १३.२ ओभरमा  ५ विकेटको क्षेतीमा भेट्टायो । यसैगरी आजै युनिक स्टार र बाराकोट क्रिकेट क्लबका बिच भएको खेलमा युनिक स्टारले जित हात पारेको छ । टस जितेर ब्याटिङ् गरेको बाराकोटले ११ ओभरमा अलआउट हुदै ८८ रन मात्रै बनाउन सक्यो । बाराकोटका रोहित बिष्टले २३ रन बनाए । युनिकस्टारका दिपेन्द्र भण्डारी ४ तथा धिरेन्द्र चन्दले ३ बिकेट हात पारे । ८९ रन बिजयी लक्ष पच्छ्याएको युनिक स्टारले ११.४ बलमा ७ विकेटको क्षतीमा लक्ष भेट्टायो । बिरेन्द्र भण्डारी ३८ रन तथा हेमन्त चन्दले १६ रन बनाए । बाराकोटका धिरज रावलले ४ बिकेट लिए । यसैगरी आजै पाटन नगरपालिका  र भुमेश्वर युवा क्लबबिच भएको  खेलमा पाटन नगरपालिकाले जित हात पारेको छ । टस जितेर  ब्याटिकङ गरको नगरपालिकाको टोलीले  निर्धारीत १५ ओभरमा ६ बिकेट गुमाएर २०३ रनको उच्चस्कोर खडा गर्यो । पाटन नगरपालिकाका सन्तोस बिजलेले ८५ रन  र यज्ञराज भट्टले  ५२ रनको अर्धसतकिय सानदार पारी खेले । भुमेश्वरका नविन बिष्टले ४ बिकेट लिए । २०४ रनको बिजयी लक्ष पच्छ्याएको भुमेश्वरले ७ ओभर ३ बलको खेलमा अलआउट हुदै ४६ रन मात्रै बनाउन सक्यो । भुमेश्वरका उमेस महराले १८ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । पाटनका सन्तोस बिजलेले ४ बिकेट लिए । प्रतियोगितामा १५ टोलीको सहभागिता छ ।
 


प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  ०४:१२
प्रतिक्रिया दिनुहोस्
थप खेल
चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित
चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित आइतबार, चैत ३१, २०८१
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्यालीले जित्यो
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्यालीले जित्यो बिहीबार, चैत २८, २०८१
नेपालले कतारलाई ८ विकेटले हरायो
नेपालले कतारलाई ८ विकेटले हरायो बुधबार, चैत २७, २०८१
विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक
विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक बुधबार, चैत २७, २०८१
बैतडी: दोश्रो संस्करणको उदयदेव प्रिमियर लिगको तयारी पुरा
बैतडी: दोश्रो संस्करणको उदयदेव प्रिमियर लिगको तयारी पुरा बिहीबार, चैत २१, २०८१
एसिएन  कप छनोट खेलमा नेपाल र मलेसिया खेल्दै
एसिएन कप छनोट खेलमा नेपाल र मलेसिया खेल्दै मंगलबार, चैत १२, २०८१
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्