Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेल
  • Home
  • खेल
  • पिपिएल :कैलपाल, पाटन एकेडेमी र आयोजक विजयी, कैलपाल सेमिफाईनलमा 
पिपिएल :कैलपाल, पाटन एकेडेमी र आयोजक विजयी, कैलपाल सेमिफाईनलमा 
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, फागुन १५, २०७८
PPL 15.jpg

कृष्ण बिष्ट 
पाटन प्रीमियर लिग क्रिकेट प्रतियोगितामा आज चार खेल भएका छन् । आज भएको पहिलो खेल १२ ओभरमा खेलाइएको थियो । पहिलो खेल कृष्ण मावि वारियर्स र पाटन एकेडेमीबिच भएको हो । पाटन एकेडेमीले ४७ रनले जित हात पार्यो । 
टस जितेर ब्याटिङ् रोजेको पाटन क्रिकेट एकेडेमीले निर्धारित १२ ओभरमा ७ विकेट गुमाउदै १७६ रन बनाएको हो ।  एकेडेमीका सुसांक चन्दले ४५, जगदिश मौनीले ३२ र लोकेश थापाले २९ रनको योगदान गरे । कृष्ण मावि वारियर्सका बिष्णु बिष्टले ४ विकेट लिए । 
१७७ रनको बिजयी लक्ष पच्छ्याएको कृष्ण मावि वारियर्सले १२ अ‍ेभरमा ६ बिकेट गुमाएर १२९ रन मात्रै बनाउन सक्यो । वारियर्सका बिष्णु बिष्टले ८८ रन बनाएपनि जित हात पार्न सकेनन् । 
यसैगरी दोश्रो खेलमा बाराकोटलाई हराउदै कैलापाल क्रिकेट क्लबले ६८ रनले जित हात पार्यो । टस हारेर ब्याटिङ्को निम्तो पाएका कैलपालले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर २०३ रन बनायो । कैलपालका राम चन्दले ४० र नमराज ऐरीले ३० रनको योगदान गरे । २०४ रनको बिजयी लक्ष पच्छ्याएको बाराकोटले १४.३ ओभरमा अलआउट हुदै १३५ रन मात्रै बनाउन सक्यो । बाराकोटका धिरजले ६९ रन बनाएपनि जित दिलाउन सकेनन् । कैलपालका भुपेन्द्र चन्दले ३, सन्तोस चन्द र दिपक बोहराले दुईदुई विकेट लिए । 
यसैगरी आजै भएको तेश्रो खेल आयोजक पाटन क्रिकेट क्लबले  महारुद्र क्रिकेट क्लबलाई ११६ रनले हराएको छ । 
 टस जितेर ब्याटिङ  गरेको योजकले  निर्धारित १५ ओभरको खेलमा ५ विकेटको क्षेतिमा २१३ रन बनायो । आयोजकका बिकास बिष्टले ५३ रनको अर्धसतकिय पारी खेले । पारश बिष्टले ४४ र तथा प्रकाश बुढालले  ४३ रन बनाए । महारुद्रका सागर बिकले ३ बिकेट लिए । 
२१४ रनको बिजयी लक्ष पच्छ्याउने क्रममा क्रममा महारुश्रद्र क्रिकेट क्लबले ११.४ ओभरमा अलआउट हुदै ९७ रनमात्रै बनाउन सक्यो । उसका किरण पन्तले १८ रन र बिक्रम ऐरले १७ बनाउन बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । आयोजकका दिनेश जोसीले ३, दिपेन्द्र चन्द र किरन चन्दले समान दुईदुई बिकेट लिए । 
यसैगरी आजै भएको चौथो तथा अन्तिम खेलमा युनिक स्टारका बिरुद्ध कैलपाल क्रिकेट क्लबले ९४ रनले जित हात पारेको छ । टस हारेर ब्याटिङ गरेको कैलपालले  १५ ओभरमा २०९ रन बनायो । कैलपालका दिपक बोहराले ९३ रनको अर्धसतकिय पारी खेले । युनिक स्टारका खेम भट्टराईले दुई बिकेट लिए । 
२१० रनको बिजयी लक्ष पच्छ्याउने क्रममा युनिक स्टारले १३.३  ओभरमा ११५ रन मात्रै बनाउन सक्यो । युनिक स्टारका मदन चन्दले २० रन बनाए । कैलपालका भुपेन्द्र चन्द र ऋसिकेस बोहराले दुईदुई बिकेट लिए । 
युनिक स्टार र बाराकोट क्रिकेट क्लब जारी प्रतियोगिताबाट बाहिरिएका छन् । लगातार दुई जित हातपार्दै कैलपाल सेमिफाईनमा प्रबेस गरेको छ । 
यहि फागुन १३ गते कृष्ण माविको खेलमैदानमा  पिपिएल प्रतियोगिता जारी छ । 


प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  ०७:४६
प्रतिक्रिया दिनुहोस्
थप खेल
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश मंगलबार, मंसिर २३, २०८२
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित बिहीबार, मंसिर ११, २०८२
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित शनिबार, मंसिर ६, २०८२
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात सोमबार, कात्तिक ३, २०८२
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित बिहीबार, असोज ३०, २०८२
टी–२० विश्वकप छनोट : सुपर सिक्समा नेपाल र ओमान भिड्दै
टी–२० विश्वकप छनोट : सुपर सिक्समा नेपाल र ओमान भिड्दै बुधबार, असोज २९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्