Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेल
  • Home
  • खेल
  • पिपिएलः आजपनि चार खेल सम्पन्न, तीन टोली सेमीफाईनलमा
पिपिएलः आजपनि चार खेल सम्पन्न, तीन टोली सेमीफाईनलमा
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, फागुन १७, २०७८
ppl17 .jpg

 
कृष्ण बिष्ट 
बैतडीको पाटनमा जारी पाटन क्रिकेट लिग (पिपिएल )  आजपनि चार वटा खेलहरु सम्पन्न भएका छन् । 
आज भएको पहिलो खेल शाहिलेक र ग्वाल्लेककाबिच भएको थियो । उक्त खेलमा शाहिलेकले जित हात पारेको छ । टस हारेर ब्याटिङ् गरेको ग्वाललेकले १५ ओभरमा १० विकेट गुमाउदै ११२ रन बनायो । ग्वाल्लेकका सुवास चन्दले २३ तथा दिपक जोशीले १७ रन बनाए । शाहिलेकका जगदिश तिरुवाले ५ विकेट लिए । 
११३ रनको लक्ष पच्छ्याएको शाहिलेकले १३.२ ओभरमा ७ बिकेट गुमाउदै लक्ष भेट्टायो । गोबिन्द नाथले २९ र मोहित भण्डारीले २७ रन बनायो । बिरेन्द्र चन्द र पिताम्बर जोसीले दुई दुई बिकेट लिए । 
यसैगरी कृष्ण मावि (एसकेएस वारिर्यस) र धारीलो क्रिकेट क्लबकाबिच भएको खेलमा धारीले क्रिकेट क्लबले जित हात पारेको छ । टस जितेर ब्याटिङ् गरेको कृष्ण माविले १४.३ ओभरमा अलआउट हुदै १३९ रन बनायो । एसकेएसका लोकेन्द्र भाटले ३४ तथा शुरज बिष्टले २६ रन बनायो । धारीलोका अमितले ३ तथा लब्बु चन्दले २ विकेट लिए । 
१४० रनको लक्ष पच्छ्याएको धारीलो क्रिकेट क्लबले १२.५ ओभरमा ६ विकेट गुमाउदै १२.५ ओभरमा भेट्टायो । धारीलोका लब्बु चन्दले ३२ र हरिश केसीले १८ रन बनाए । एसकेएसका ललित जोसीले हरिश जोसी र भुवनले दुई दुई विकेट लिए । 
यसैगरी आज भएको कुलगडे र महारुद्र क्लबकाबिच भएको खेलमा कुलगडे क्रिकेट क्लबले जित हात पारेको छ । कुलगडेले टस जितेर ब्याटिङ् गरेको थियो । १२ ओभरमा अलआउट हुदै १४४ रन बनायो । कुलगडेका प्रकाशले ४१ तथा मनोजले २४ रन बनाए । महारुद्रका युवराजले ४ तथा शुरेसले ३ विकेट लिए । 
१४५ रनको लक्ष पच्छ्याएको महारुद्रले १४ ओभरमा अलआउट हुदै ८९ रन मात्रै बनाउन सक्यो । महारुद्रका छतिस बिकले ३४ रन बनाए । कुलगडेका डम्मरले ३ बिकेट लिए । 
यसैगरी आजै भएको अर्काे खेलमा पाटन नगरपालिकाको टोलीले शाहिलेकलाई हराएको छ । पाटनले टस जितेर ब्याटिङ् गरेको नगरपालिकाले १५ ओभरमा ९ विकेट गुमाएर १७४ रन बनायो । सन्तोश बिजलेले ११३ रनको सतकिय पारी खेले । मोहित भण्डारी, भुवन बोहरा र हरिश कार्कीले दुई दुई बिकेट लिए । 
१७५ रनको बिजयी लक्ष पच्छ्याएको शाहिलेकले १५ ओभरमा ९ विकेट गुमाउदै १६१ रनमात्रे बनाउन सक्यो । गोबिन्द नाथले ३७ तथा अनुप भण्डारीले ३६ रन बनाए । 
आज धारिलो क्रिकेट क्लब र कृष्ण मावि जारि प्रतियोगिताबाट बाहिरिएको स्कोरर किरन चन्दले जानकारी दिए । आयोजक पाटन क्रिकेट क्लब, पाटन क्रिकेट एकेडेमी र कैलपाल सेमिफाईनलमा प्रबेस गरीसकेका छन् ।
यहि फागुन १३ गते देखि पाटनस्थित कृष्ण माविको खेलमैदानमा पिपिएल जारी छ ।  
 


प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  ०६:५७
प्रतिक्रिया दिनुहोस्
थप खेल
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक बुधबार, पुस २३, २०८२
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश मंगलबार, मंसिर २३, २०८२
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित बिहीबार, मंसिर ११, २०८२
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित शनिबार, मंसिर ६, २०८२
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात सोमबार, कात्तिक ३, २०८२
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित बिहीबार, असोज ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्