Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेल
  • Home
  • खेल
  • पिपिएलः सेमिफाईनल समिकरण पुरा, कैलपाल र ग्वाल्लेक तथा एकेडेमि र आयोजक भिड्ने 
पिपिएलः सेमिफाईनल समिकरण पुरा, कैलपाल र ग्वाल्लेक तथा एकेडेमि र आयोजक भिड्ने 
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, फागुन १८, २०७८
PPL 2nd day.jpg

बैतडी, 
बैतडीको पाटनमा जारी पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। आज समूह चरणको अन्तिम खेलमा ग्वाल्लेक क्रिकेट क्लब सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । यसअघि कैलपाल क्रिकेट क्लब, आयोजक पाटन युवा क्लब र पाटन क्रिकेट एकेडेमी अन्तिम ४ मा पुगिसकेका छन्।

आज भएको खेलमा ग्वाल्लेकले भूमेश्वर युथ क्लबलाई ५ विकेटले पाखा लगाउँदै सेमिफाइनल यात्रा सुनिश्चित गरेको हो । भूमेश्वरले दिएको १ सय १४ रनको विजयी लक्ष्य ग्वाल्लेकले ९ दशमलव २ ओभरमा ५ विकेटको क्षतिमा पूरा ग¥यो। उसको जितमा दीपक जोशीले अर्धसतकीय पारी खेल्दै सर्वाधिक ६८ रन बनाए । भूमेश्वरका नविन विष्टले २ विकेट हात पारे । यसअघि श्रीकृष्ण माविको खेलमैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको भूमेश्वरले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा १ सय १३ रन जोडेको थियो ।जसमा उमेश महराले २४ र दीपेन्द्र विष्टले २३ बनाए। ग्वाल्लेकका दीपक जोशी र प्रेम चन्दले २÷२ विकेट लिए। खेलका म्यान अफ द म्याच ग्वाल्लेकका दीपक जोशी चुनिएको स्कोरर किरन चन्दले जानकारी दिए।

यसैबीच सेमिफाइनल बिहीबार हुने भएको छ। पहिलो सेमिफाइनलमा कैलपाल र ग्वाल्लेक भिड्दा दोस्रोमा आयोजक पाटन र एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल फागुन २० गते हुनेछ । उपाधि विजेताले ५५ हजार ५ सय ५५ र उपविजेताले २२ हजार २ सय २२ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिताका संयोजक खेमराज अवस्थीले बताए।  
 


प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  ०५:२३
प्रतिक्रिया दिनुहोस्
थप खेल
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश मंगलबार, मंसिर २३, २०८२
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित बिहीबार, मंसिर ११, २०८२
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित शनिबार, मंसिर ६, २०८२
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात सोमबार, कात्तिक ३, २०८२
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित बिहीबार, असोज ३०, २०८२
टी–२० विश्वकप छनोट : सुपर सिक्समा नेपाल र ओमान भिड्दै
टी–२० विश्वकप छनोट : सुपर सिक्समा नेपाल र ओमान भिड्दै बुधबार, असोज २९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्